- समुद्रपारि डट कमछाडा चाैपायःपोखराको एक सडकमा छाडा चाैपायहरू । सडकमा छाडिएका छाडा चाैपायले गर्दा सडक फोहर तथा सवारीमा अवरोध हुने गर्दछ । सम्बन्धित निकायको भने यसतर्फ ध्यान छैन । तस्विरः समुद्रपारि प्रकाशित मिति: बुधबार, भाद्र ०८, २०७३प्रकाशित समय: १८:०४:३२