सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

आगलागिः नेपालगञ्ज विमानस्थलको धावनमार्गनजिक आइतबार अपरान्ह लागेको आगो । दुईवटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टाको लगातार प्रयासपछि आगो नियन्त्रण लिएका थिए । तस्बिरः सिबी अधिकारी

तपाईको प्रतिक्रिया