काठमाडौं – काठमाडौंमा अहिले भर्खरै भूकम्पको धक्का महसुस भएको छ ।
बैशाख १२ पछिको ठूलो भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर निस्केको जनाईएको छ ।
सिन्धुपाल्चोक र दोलखाको बिचमा केन्द्र बिन्दु बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ***