Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाण्डाै-नेपालमा हालै गएको महाभूकम्पबाट पीडितहरूका लागि देश विदेशबाट सहयोग संकलन हुने क्रम जारी छ । विभिन्न मित्रराष्ट्रहरू लगायत देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूद्वारा पनि राहत संकलन कार्य तीव्र पारेका छन् । नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रकम संकलन गर्ने व्यवस्था मिलाएको छ । सरकारले संकलित राहत रकम उपयुक्त ढंगले वाँडफाँड गर्न सक्ने हो कि होइन भन्ने कुरा पनि निकै चासोको रूपमा हेरिएको छ । नेपाल सरकारको कोषमा अहिलेसम्म कसले कति रकम सहयोग गरे हेर्न सक्नुहुनेछ । यहाँ क्लिक गरेर हेर्नुस् । 

तपाईको प्रतिक्रिया