सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मगर संघ जापानको १९ औं लाङ्घाली साँझका लागि आमन्त्रित कलाकारहरु डिआइडि लिटिल माष्टर्स विजेता तेरिया फौजा मगर, लोक तथा दोहोरी गायक-गायिका दीपसागर थापा मगर र मैना रेश्मी मगर आजै साँझ टोकियो आईपुगेका छन् । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया