सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा बुधवार विपत व्यवस्थापनमा गर्नुपर्ने तयारी सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ४३ वर्षको अवधिमा ६ खर्ब भौतिक सम्पत्ति विपत्तिका कारण गुमेको जानकारी दिइयो । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया