सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सम्झना पुरानै दिन र पुरानै माटोको : झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङको गलकोट क्षेत्रबाट उकालो लागेपछि घुस्मेली, ताराखोला, दोगारी खण्डमा यस्ता पुलहरु प्रशस्त छन्, जुन दृश्यले वर्तमानमा जुन धर्तीमा टेकेको भए पनि जो कोहीलाई उही पुरानै दिन र पुरानै माटोको सम्झना दिलाउँछ । तस्विर : रघुबीर अर्गेजा

तपाईको प्रतिक्रिया