सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

हरिबोधनी एकादशीका दिन सोमवार देशभरि तुलसीको पूजा गरी तुलसी बिवाह गरियो । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ । तविर : मनोज अर्याल

तपाईको प्रतिक्रिया