आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

अाइपुगे कलाकारः पोखरा गाईज समूहको आयोजनामा  टोकियोमा १२ तारिक अाइतवार हुन गइरहेको सांगीतिक प्रस्तुती ‘पोखरा नाइट-२०१४’ का लागि अामन्त्रित कलाकारहरू हानेदा विमानस्थलमा स्वागत पश्चात सामुहिक फोटो खिचाउँदै ।  तस्वीरः प्रकाश थापा

तपाईको प्रतिक्रिया