Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गौशाला चोकमा रहेको नियम विपरीत बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा भत्काइएको हो । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ ।

गौशालातर्फबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरू भत्काइएको हो । पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि अतिक्रमित संरचना हटाउने काम तीव्र बनेको छ ।

 

तपाईको प्रतिक्रिया