सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

हालै जापानमा सम्पन्न दुई ठुला कार्यक्रमहरु एनआरएनको आठौं क्षेत्रीय सम्मेलन र नेपाल फेस्टिवलको समीक्षात्मक भेला आइतवार टोकियोमा सम्पन्न भएको छ । भेलामा कार्यक्रमका बारेमा घनिभूत समीक्षा गरियो । तस्विर : सन्दिप ढुंगाना

तपाईको प्रतिक्रिया