सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

गजलकार ॠषि बस्ताकोटीको एल्बम ‘गजल स्पर्श’ विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानडाको क्याल्गेरी सहरमा विमोचन गरियो । ‘गजल स्पर्श’ को  बारिष्ठ समालोचक निनु चापागाईले  विमोचन गर्नुभएको हो  । र्तस्विर : समुद्रपार

तपाईको प्रतिक्रिया