मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

फ़ुकुओकामा पौडी खेल्नेक्रममा केही समय अगाडि समुद्रमा डुबेर उपचारकाक्रममा हालै निधन भएका गोर्खाका सञ्जित ढकालको परिवारलाई एनआरएन जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । तस्विर: समुद्रपारि

तपाईको प्रतिक्रिया