आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
टोकियो–जापानी सरकारले एसियाली विकास बैंकका वर्तमान अध्यक्ष हारुहिको कुरोदालाई जापानको केन्द्रिय बैंक प्रमुखमा नियुक्त गरेको छ ।
जापान सरकारले मुलुकको अर्थतन्त्रमा स्थिरता कायम गर्न र मुद्रास्फितिमा नियन्त्रण ल्याउनका लागि अघि सारेको मौद्रिक नीति आक्रामक कार्यान्वयन गर्नमा कुरोदाले विशेष योगदान पु¥याएका थिए । उक्त योगदानको कदर गर्दै विश्वको तेस्रो ठुलो अर्थतन्त्र कायम राख्न सफल मुलुक जापानमा मुद्रास्फिति र महंगीमा नियन्त्रण कायम राख्न आगामी दिनमा कुरोदा अझै सक्रिय हुने समेत सिराकावाको आगामी मार्च १९ मा सेवाकाल समाप्त हुंदैछ ।
६८ वर्षीय कुरोदोले अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए । केहीअघि जापानको अर्थ सहायक मन्त्री समेत रहेका कुरोदा विश्व अर्थतन्त्रविज्ञ मानिन्छन् ।
तपाईको प्रतिक्रिया