शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
उडान अवरुध्द हुंदा समस्यामा परेका यात्रुहरु

उडान अवरुध्द हुंदा समस्यामा परेका यात्रुहरु

उडान अवरुध्द हुंदा समस्यामा परेका बिदेश जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आएका यात्रुहरु । तस्विर : एस पिसी
बालुवाटारमा संयुक्त बैठक

बालुवाटारमा संयुक्त बैठक

डेढ महिना लामो मौन व्रत तोड्दै शनिबार बिहान बसेको प्रमुख राजनीतिक दलको बैठकले सहमतिमै संविधान जारी गर्ने सहमति गर्दै सहमति जुटाउने जिम्मेवारी  ४ शीर्षस्थ नेतालाई जिम्मा दिईएको छ । ...
नेपाली यात्रुहरु हङकङमा अलपत्र

नेपाली यात्रुहरु हङकङमा अलपत्र

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई धानवमार्गबाट हटाउन नसकेपछि घर जान हिडेका सयौं नेपाली यात्रुहरु हङकङमा यसरी अलपत्र परेका छन् । तस्विर : समुद्रपारि
घर जान हिडेका सयौं नेपाली हङकङमा अलपत्र

घर जान हिडेका सयौं नेपाली हङकङमा अलपत्र

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई धानवमार्गबाट हटाउन नसकेपछि घर जान हिडेका धेरै नेपाली यात्रुहरु हङकङमा अलपत्र परेका छन् । तस्विर : बिष्णु थपलिया
हालीमा रम्दै बालबालिका

हालीमा रम्दै बालबालिका

होलीको अवसरमा तरार्इमा रंग धसेर बालबालिकाहरु होली मनाउँदै । तस्बिर : समुद्रपारि