बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
एक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका कलाकारहरु

एक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका कलाकारहरु

एक सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका सुबोध गौतम,  मिना लामा,  राजु परियार लगायतका कलाकारहरु पारिलो घाम ताप्दै । तस्विर : समुद्रपारि
गोर्खाली छोरो !

गोर्खाली छोरो !

ब्रिटिस गोर्खा सेनामा भर्ति हुन थालेको २ सय बर्ष पुगेको अवसरमा बसन्तपुरमा आयोजित सामुहिक सांगीतिक कार्यक्रममा सहभागी गोर्खा सैनिकहरु । तस्बिर : नबिन गुरुङ
लौ आईपुगे है !

लौ आईपुगे है !

त्रिभुवन विमानस्थलबाट बाहिरीएपछि आफ्ना फ्यानहरुसित खुशी साट्दै बलिउड अभिनेता साहरुख खान । तस्बिर : समुद्रपारि
पद्मसुन्दर लावती

पद्मसुन्दर लावती

काठमाडौंमा सोमबार पद्मसुन्दर लावती नेतृत्वको राप्रपा नेपालको पत्रकार सम्मेलनमा नेताहरु । तस्बिरः सगुन
एनआरएन भवनको शिलान्यास

एनआरएन भवनको शिलान्यास

एनआरएन भवनको आज प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहका बिच शिलान्यास गर्नुहुंदै । तस्विर : समुद्रपारि
टोकियोमा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस

टोकियोमा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस

नेपाली प्रवासी मंच जापानको महिला विभागको आयोजनामा टोकियोमा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो । तस्विर : नेपाली प्रवासी मंच
हङकङमा नारी दिवस

हङकङमा नारी दिवस

मोना हङकङले आयोजना गरेको नारी दिवसमा नेपाली नारीहरु । तस्विर : बिन्दु मल्ल/समुद्रपारि
नारी दिवसमा महिला सभासदहरु

नारी दिवसमा महिला सभासदहरु

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिवार भक्तपुर लेडी जेसिसले आयोजना गरेको 'नयां बन्ने संबिधानमा महिलाहरुको हक अधिकार' विषयक अन्तर्क्रियामा महिला सभासदहरुसहित रक्षा नेपालकी अध्यक्...