आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालले पार्टी विभाजनबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । जसपा, नेपालका प्रवक्ता मनिष सुमनले भोलि विहान ११ः३० बजे केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

सो पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो धारणा राख्ने बताईएको छ । यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा जसपा गठन भएको छ । निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र पनि दिइसकेको छ ।

तपाईको प्रतिक्रिया