सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
टोकियोमा स्वागतः

टोकियोमा स्वागतः

टोकियोमा स्वागतः एनअारएन अाईसीसी अध्यक्ष शेष घलेलाई टोकियोमा स्वागत गर्दै एनअारएन जापानका उपाध्यक्ष सुदन थापा, कोषाध्यक्ष दीपक थापा र अाईसीसीका सदस्य रोशन केसी । तस्वीरः समुद्रपारि
चितवनको एउटै मंचमा प्रम सुशील कोइराला र एमाओबादी अध्यक्ष प्रचण्ड

चितवनको एउटै मंचमा प्रम सुशील कोइराला र एमाओबादी अध्यक्ष प्रचण्ड

चितवनको एउटै मंचबाट प्रम सुशील कोइराला र एमाओबादी अध्यक्ष प्रचण्डले सहमतिमै संबिधान बन्ने उदघोष गरेर नयां आशा जगाएका छन । तस्विर : समुद्रपारि
डा. बाबुराम भट्टराई भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेटवार्ता गर्दै

डा. बाबुराम भट्टराई भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेटवार्ता गर्दै

भारत भ्रमणमा रहेका एमाओबादी नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग राष्ट्रपति भवन नयां दिल्लीमा भेटवार्ता गर्दै ।  तस्विर : एजेन्सी
एनआरएनका अध्यक्ष शेष घले फ़ुकुओकामा

एनआरएनका अध्यक्ष शेष घले फ़ुकुओकामा

एनआरएनका अध्यक्ष शेष घलेसंग फुकुओकाको नेपाली समुदायले गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सहभागिहरु । तस्विर : समुद्रपारि
एनआरएनका अध्यक्ष शेष घले फुकुओकाका नेपालीसंग

एनआरएनका अध्यक्ष शेष घले फुकुओकाका नेपालीसंग

एनआरएनका अध्यक्ष शेष घलेसंग फुकुओकाको नेपाली समुदायले गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सहभागिहरु । तस्विर : समुद्रपारि
आफ़्नै माटोमा अगार्निक तरकारी फ़लाउंदै म्याग्दीका एक महिला कृषक

आफ़्नै माटोमा अगार्निक तरकारी फ़लाउंदै म्याग्दीका एक महिला कृषक

मुस्कानबाटै थाहा हुन्छ कि उनी खुशी छिन, गरे के हुन्न र ? आफ़्नै माटोमा अगार्निक तरकारी फ़लाउंदै म्याग्दीका एक महिला कृषक  । तस्विर : समुद्रपारि