सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
एनआरएन आइसीसीका अध्यक्ष शेष घले जापानमा

एनआरएन आइसीसीका अध्यक्ष शेष घले जापानमा

एनआरएन आइसीसीका अध्यक्ष शेष घले जापान आइपुगेका छन । घले दम्पतिलाई एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल र एशिया प्यासिफ़िकका उपसंयोजक गोबिन्द श्रेष्ठले नागोया विमान स्थलमा स्वागत गर...
तातोपानी कुण्डमा स्नान गर्दै पर्यटकहरु

तातोपानी कुण्डमा स्नान गर्दै पर्यटकहरु

म्याग्दीको दाना तातोपानी कुण्डमा स्नान गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु। चर्मरोग, बाथ, दम, ग्याष्ट्रिक लगायतका रोग निको हुने आम बिश्वासले घरेलु उपचारका रुपमा यो कुण्डमा बर्षभरिनै ...
हालै भएको एक फ़ेष्टिवलमा कलामार्फ़त नेपाल प्रबर्धन गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरु

हालै भएको एक फ़ेष्टिवलमा कलामार्फ़त नेपाल प्रबर्धन गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरु

हालै भएको एक फ़ेष्टिवलमा कलामार्फ़त नेपाल प्रबर्धन गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरु। तस्विर : समुद्रपारि
काठमाडौंमा जारी ३३ औं मगर दिवस तथा प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको एक झलक

काठमाडौंमा जारी ३३ औं मगर दिवस तथा प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको एक झलक

राजधानीको टूंडिखेलमा जारी ३३ औं मगर दिवस तथा प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको आज तेश्रो तथा अन्तिम दिनको एक झलक । तस्विर : समुद्रपारि
लालीगुरास अजम्बरी चम्पा चमेली

लालीगुरास अजम्बरी चम्पा चमेली

लालीगुरास अजम्बरी चम्पा चमेली, जे भने हुन्छ हजुर म त नेपाली । बसन्तको आगमनसंगै लालीगुरासले राताम्मे बन्दै नेपाली बनपाखा । तस्विर : बसन्त ठकुरी
शैक्षिक भ्रमणमा हाकोने नेपाली विद्यार्थीहरु

शैक्षिक भ्रमणमा हाकोने नेपाली विद्यार्थीहरु

नेपाली विद्यार्थीहरु अधिक रहेको एक जापानी भाषा स्कुलले जापानको एक पर्यटकीय स्थल हाकोनेको शैक्षिक भ्रमण गराउनेक्रममा  । तस्विर : एस केसी
एक सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायिका मिना लामा, चर्चित हास्य कलाकार सुबोध गौतम लगायत

एक सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायिका मिना लामा, चर्चित हास्य कलाकार सुबोध गौतम लगायत

आयोजकबाट स्वागत ग्रहण गर्दै, एक सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायिका मिना लामा, चर्चित हास्य कलाकार सुबोध गौतम लगायत । तस्विर : समुद्रपारि