सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

एनआरएन आइसीसीका अध्यक्ष शेष घले जापान आइपुगेका छन । घले दम्पतिलाई एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेल र एशिया प्यासिफ़िकका उपसंयोजक गोबिन्द श्रेष्ठले नागोया विमान स्थलमा स्वागत गरेका थिए । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया