शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न

काठमाडौँ – अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्...
युवा लेखक सुबिनको ‘मनसुन’ बजारमा

युवा लेखक सुबिनको ‘मनसुन’ बजारमा

काठमाडौँ – ‘समर लभ’ बाट युवापुस्ताका लोकप्रिय बन्नुभएका लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’ सार्वजनिक भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा मनसुनको गायक प्रमोद खरेल र लेखक...
नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ – नेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार सङ्घका अध्यक्ष श्रवण मुकारुङ र फो...
रेग्मीको ‘मर्यादा’ विमोचित

रेग्मीको ‘मर्यादा’ विमोचित

काठमाडौँ – स्याङ्जाका गीतकार टिएन रेग्मीको पहिलो गीतिसङ्ग्रह ‘मर्यादा’ बजारमा आएको छ । प्रकाश नेपालीको सङ्गीत रहेको उक्त सङ्ग्रहमा रिमा गुरुङ, शिव परियार, जुनु रिजाल, सुविना लो, वि...
डा. केसीको अनशन एक साताका लागि स्थगित

डा. केसीको अनशन एक साताका लागि स्थगित

काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साताका लागि स्थगित गर्नुभएको छ । डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका ल...

प्रतियोगितात्मक बाल कवि सम्मेलनमा संयोग बस्याल प्रथम

चितवन – राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक बाल कवि सम्मेलनमा देवघाट स्थित परमानन्द संस्कृत गुरुकुलमका संयोग बस्याल प्रथम हुनुभएको छ । सिनर्जी एफ एफ ९१ दशमलव ६ मेघा...
साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं – साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ । शारीरिकरुपमा अशक्त भएपनि अनवरतरुपमा समकालीन नेपाली साहित्य सिर्जनामा ला...
पत्रकार थापाको ‘अविराम बाबुराम’ सार्वजनिक

पत्रकार थापाको ‘अविराम बाबुराम’ सार्वजनिक

काठमाडौँ – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जीवनीमा आधारित भएर लेखिएको ‘अविराम बाबुराम’ नामक कृतिको सार्वजनिक गरिएको छ ।पत्रकार अनिल थापाल...
मोती जयन्तीमा ३० स्रष्टाका गजल वाचन

मोती जयन्तीमा ३० स्रष्टाका गजल वाचन

काठमाडाैँ – युवक कवि मोतीराम भट्टको एक सय ५१ औं जन्मजयन्तीका अवसरमा ३० स्रष्टाले गजल वाचन गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा काठमाडाैँमा आज आयोजित ‘समकालीन नेपाली गजलका प्...
मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’

मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’

भक्तपुर – युवाकवि मोतीराम भट्टको १५१ औँ जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौँ अभियान’ बारेमा बृहत् छलफल कार्यक्रम गरियो । पछिल्लो समयमा नेपाली भाषा शिक्षणमा आइरहेको समस...