Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024
यौन सम्पर्क गर्दागर्दै बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

यौन सम्पर्क गर्दागर्दै बिरामीको मृत्यु भएपछि नर्स बर्खास्त

एजेन्सी - बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सबन्ध गर्दाग...
JAL को नयाँ सेवा : अब यात्रुलाई  भाडामा कपडा उपलब्ध गराउने

JAL को नयाँ सेवा : अब यात्रुलाई भाडामा कपडा उपलब्ध गराउने

टोकियो - जापान एयरलाइन्स (जेएएल) ले भिन्न प्रकारको सेवा सुरु गरेको छ । जेएएलले यात्रुले आफ्ना कपडा बोकेर जानु नपर्ने गरी ‘लुगा भाडा कार्यक्रम’ सुरु गरेको हो । अब जापान पुगेपछि यात...
एक कप कफीको मूल्य २ लाख, दुई हप्ता अघि नै अर्डर दिनुपर्ने

एक कप कफीको मूल्य २ लाख, दुई हप्ता अघि नै अर्डर दिनुपर्ने

काठमाडौँ - संसारभरका अधिकांश मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्। त्यसैगरी केही व्यक्तिहरू पनि छन् जो आफ्नो फरक स्वादको मजा लिन मन पराउँछन्। यही कारण हो जताततै यसको स...
राम्रो काम नगर्ने कर्मचारीले एक अर्कालाई थप्पड हान्ने अनौठो नियम

राम्रो काम नगर्ने कर्मचारीले एक अर्कालाई थप्पड हान्ने अनौठो नियम

काठमाडौं - निजी तथा कर्पोरेट अफिसहरुमा कर्मचारीहरुलाई निश्चित कार्यसम्पादन लक्ष्य दिइन्छ । तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा आफूलाई दिइएको टार्गेट पूरा गर्न कर्मचारीहरु असमर्थ पनि...
यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच सर्प

यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच सर्प

आफ्नो अस्तित्वका लागि सर्पबाट मानिसलाई सधैं सबैभन्दा ठूलो खतरा भएको छ । संसारमा धेरै प्रकारका विषालु जीवहरू छन् तर तीमध्ये सर्प पनि एक हो, जसले मानिसलाई सबैभन्दा बढी हानि पुर्याएको...
५५० भन्दा धेरै बच्चा जन्माउन वीर्य दान गरेका व्यक्तिलाई अब वीर्य दान नगर्न आदेश

५५० भन्दा धेरै बच्चा जन्माउन वीर्य दान गरेका व्यक्तिलाई अब वीर्य दान नगर्न आदेश

काठमाडौं - वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई नेदरल्याण्ड्सकाे अदालतले अब त्यसो नगर्न आदेश दिएको छ । जोनाथन नाम गरेका ४१ वर्षी...
गुफामा ५ सय दिन बिताएपछि बाहिर आइन् स्पेनिस एथलेट फ्लामिनी

गुफामा ५ सय दिन बिताएपछि बाहिर आइन् स्पेनिस एथलेट फ्लामिनी

काठमाडौं - गुफामा ५ सय दिन बिताएपछि स्पेनिस एथलेट बीट्रिज फ्लामिनी बाहिर आएका छन् । यस अवधिमा उनले बाहिरी संसारका मानिसहरुसँग कुनै किसिमको सम्पर्क गरिनन् । फ्लामिनी गुफामा प्रवेश ...
बच्चा चोर भन्दै अटोबाट थुतेर निर्घात कुटिए साधु

बच्चा चोर भन्दै अटोबाट थुतेर निर्घात कुटिए साधु

भारतमा महाराष्ट्रपछि छत्तीसगढमा पनि बच्चा चोरीको आशंकामा साधुलाई कुटपिट गरिएको छ । छत्तीसगढको भिलाईमा केही व्यक्तिले केसर लगाएका तीन साधुलाई यति निर्दयी ढंगले कुटेका छन् कि तीनैजना...
किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन् ?

किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन् ?

स्वीकारोक्ति : म सधैँ ढिलो भैरहने मान्छे हुँ। कम्तीमा म सुध्रिने प्रयासमा छु। वास्तवमा मैले बारम्बार र लाजमर्दो रूपमा यो लेख सिध्याएर बुझाउनका लागि दिइएको समयसीमा पनि कटाएँ। म यस...
यी हुन् सार्वजनिक सवारीका लागि ‘विश्वका उत्कृष्ट’ शहर

यी हुन् सार्वजनिक सवारीका लागि ‘विश्वका उत्कृष्ट’ शहर

काठमाडौं - सार्वजनिक सवारीका लागि विश्वका उत्कृष्ट शहरहरूको नयाँ सूचीमा युरोप र एसिया हावी छन् । टाइम आउट, ग्लोबल सिटी गाइडहरूको प्रकाशकले ५० शहरहरूमा २० हजार मानिसहरूलाई उनीहरूको ...
विश्वकै पुरानो रुख, ५४ सय वर्षअघिको भएको दाबी !

विश्वकै पुरानो रुख, ५४ सय वर्षअघिको भएको दाबी !

काठमाडौं - दक्षिण अमेरिकी देश चिलीको सुनसान उपत्यकामा एउटा पुरानो रूख रहेको छ । यो विशाल रुख देख्दा आकाशलाई छाता बनाएको जस्तो लाग्छ । यो संसारको सबैभन्दा पुरानो रूख हुन सक्ने नयाँ ...
कस्तो घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ?

कस्तो घरमा बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ?

वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ– देवशिल्प र मानवशिल्प । देवशिल्पमा मठमन...
श्रीमानको माछा मार्ने ‘लत’का कारण सम्बन्ध बिच्छेद

श्रीमानको माछा मार्ने ‘लत’का कारण सम्बन्ध बिच्छेद

काठमाडौं - एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन् । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्ध...
वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

काठमाडौं - वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड भएको दाबी गरेका छन् । हालै गरिएको एक अनुसन्धानका अनुसार सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज रेकर्ड गरिएको हो । अनुसन्...
जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए !

जड्याहा यात्रुले विमान परिचरको औँला टोकिदिए !

काठमाडौं - एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको ...
मोजा, पेन्टी, गञ्जी र ब्रा पनि तनावको कारक

मोजा, पेन्टी, गञ्जी र ब्रा पनि तनावको कारक

शरीर ढाक्नलाई कपडा लगाइन्छ । पहिले पहिले शरीर ढाक्नलाई सहज र सफा लुगा भए पुग्थ्यो । विस्तारै मानिसलाई त्यतिले मात्र पुगेन कपडा लगाएपछि राम्रो पनि देखिनुपर्छ भन्ने भयो । मानिसको सोच...
महत्वकांक्षी मानिस किन एक्लै बस्न रुचाउछन् ?

महत्वकांक्षी मानिस किन एक्लै बस्न रुचाउछन् ?

काठमाडौं - एकातिर संसारमा एक्लोपन बढ्दै गएको छ, जसका कारण मानिसहरु तनावमा छन् । अर्कोतर्फ मानिसहरु एक्लै बस्न रुचाउन थालेका छन् । एक्लो हुनु भनेको एक्लोपनको सिकार हुनु होइन । प्यू ...
दुबईमा ९३ किलोमिटरको इनडोर साइकलिङ सुपर हाइवे बन्ने

दुबईमा ९३ किलोमिटरको इनडोर साइकलिङ सुपर हाइवे बन्ने

काठमाडौं - दुबई स्थायित्व र कल्याणको लागि नयाँ केन्द्र बन्न सक्छ, यदि विकासकर्ता युआरबीले आफ्नो बाटो पाउँछ भने । दुबईस्थित फर्मले एमिरेटलाई रूपान्तरण गर्नका लागि महत्वाकांक्षी, वात...
उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि….

उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि….

काठमाडौं - अमेरिकाको एउटा उडानमा रहेको रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् । ३७ हजार फिटको उडानमा रहेको विमानको ढोका ...
काेही किन सार्वजनिक स्थानमा पोर्न हेर्छ ?

काेही किन सार्वजनिक स्थानमा पोर्न हेर्छ ?

ब्राउनवेन रिड बेलायतको एक सार्वजनिक पुस्तकालयमा अन्य विद्यार्थीहरूले जस्तै अध्ययन गर्नको लागि बसिरहेकी थिइन् । तर त्यहाँ उनले एउटा अति असहज दृश्यको सामना गर्नुपर्याे । एकजना मानिस ...