मंगलबार, आषाढ १६, २०७७
टोकियो - विश्वभर कोरोना संक्रमितको संख्या १ करोड र मृत्युु हुनेको संख्या ५ लाख नाघेसँगै एसियाली सेयर बजारमा सोमबार पहिरो गएको छ।
जापानको निक्की २२५ (एन २२५) मा २ प्रतिशतको गिरा...
सोमबार, आषाढ १५, २०७७
काठमाडौं – एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
यहाँस्थित एडिबीको देशीय...
सोमबार, आषाढ १५, २०७७
काठमाडौँ - नेपाल राष्ट्र बैंकले रू. १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज बोलकबोल भएर ...
आइतबार, आषाढ १४, २०७७
काठमाडौं - सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
आज एकैदिन सुन सात सयले वृद्धि भएक...
शनिबार, आषाढ १३, २०७७
काठमाडौं - सरकारले लकडाउन गरे पनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ ।
कूल ४५...
शुक्रबार, आषाढ १२, २०७७
टोकियो - गल्कोट समाज जापानले लामो समयदेखि जापानकै एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला-३ का करण कँडेललाई आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीका सिलसिलामा केही ...
बिहिबार, आषाढ ११, २०७७
रसुवा - कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।
नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवा...
बिहिबार, आषाढ ११, २०७७
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्याल...
बुधबार, आषाढ १०, २०७७
काठमाडौँ - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार राष्...
बुधबार, आषाढ १०, २०७७
ललितपुर - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ अर्ब १५ करोड ६२ लाख ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वज...
बुधबार, आषाढ १०, २०७७
काठमाडौं - नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै बढी महँगो भएको छ । आज सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार एक सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो सु...
बुधबार, आषाढ १०, २०७७
काठमाडौँ - कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ ।
असार सुरु भएयता सरकारले लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै राजधानीमा झन...
मंगलबार, आषाढ ०९, २०७७
जेनेभा - कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ ।
संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो व...
मंगलबार, आषाढ ०९, २०७७
काठमाडौं - टीभीएस, बजाज, होण्डा र यामाहाका दुई पाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीले दशैं-तिहारभन्दा भारी छुटको आकर्षक योजना सार्जनिक गरेका छन्। शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य...
सोमबार, आषाढ ०८, २०७७
काठमाडौँ - सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उ...
सोमबार, आषाढ ०८, २०७७
काठमाडौं - सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ।
हिजो, ७ असारमा प्रतितोला ९० हजार ६०० रूपैयाँमा सुनको कारोबार भएको थियो।
सुनचाँदी व्...
सोमबार, आषाढ ०८, २०७७
टोकियो - विश्वको अर्थ व्यवस्थामा ऋणको भार तीव्र गतिले बढिरहेको छ । अहिले यो अधिकतम उचाइमा पुगेको छ । द इन्स्टिच्युट अफ इन्टरनेसनल फाइन्यासका अनुसार सन् २०१९ सम्ममा विश्वभरिमा सरका...
सोमबार, आषाढ ०८, २०७७
काठमाडौँ - मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका वि...
आइतबार, आषाढ ०७, २०७७
काठमाडौँ - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।
नेपाल ...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौँ - लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकल...