सोमबार, आषाढ १९, २०७४
काठमाडौं - अछामको मुटुको रुपमा हेरिएको साँफेवगर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमालेको तर्फवाट साँफेवगर नगरपालिकाका प्रमुख पदका उम्मेदवार कुलवहादुर कुवर ४२६ मत...
सोमबार, आषाढ १९, २०७४
काठमाडौं - कैलालीको धनगढीको गौरीगंगा नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गौरी गंगा नगरपालिकामा एमालेका उम्मेदवार भिम बहादुर देउवा ५ हजार ८ सय ९१ मतसहित मेयरमा विजयी हुनु...
सोमबार, आषाढ १९, २०७४
काठमाडौं - मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ६२६३ मत प्राप्त गर्नु भएको छ ।
एमालेका ...
सोमबार, आषाढ १९, २०७४
काठमाडौं - प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशमा ३५ जिल्लामा ३३४ तहका लागि असार १४ गते भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । एउटा महानगरपालिका सहित ७ वटा उपमहानगर...
सोमबार, आषाढ १९, २०७४
काठमाडौं - कैलालीको धनगढी उपमहानगरपालिकामा आइतबारदेखि रोकिएको मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । मतदान गरिएको दिन उठाएको मुचुल्का सिलबन्दी गरिएकाले त्यसलाई भिडाएर हेर्न समय ...
सोमबार, आषाढ १९, २०७४
काठमाडौं - असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये २ सय ४८ स्थानीय तहको नतिजा सार्वजनि...
सोमबार, आषाढ १९, २०७४
विराटनगर - मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
जिल्लाको उत्तरी भेगका लेटाङ-भोगटेनी नगरपालिकाको प्रमुख...
सोमबार, आषाढ १९, २०७४
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कांग्रेस विजयी भएको छ । सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कमलप्रसाद भुषाल ८ हजार ३ सय ३ मत ल्याएर विजयी हुनु भएको हो ।
...
सोमबार, आषाढ १९, २०७४
मोरङ - विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो तम परिणाम अनुसार कांग्रेसका भिम पराजुलीले ५ हजार ६ सय ९३ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै एमाले...
सोमबार, आषाढ १९, २०७४
इलाम – इलामको फाकफोक थुम गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । ३ हजार ४ सय ८१ मत प्राप्त गरी नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ अध्यक्षमा विजयी हुनु भएक...
सोमबार, आषाढ १९, २०७४
कपिलवस्तु – पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित निकालेका छन् । स्वतन्त्र उम्मेदवा...
सोमबार, आषाढ १९, २०७४
कैलाली – कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदेशकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले ५ हजार ५७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि फोरम लोकतान्त्रि...
सोमबार, आषाढ १९, २०७४
कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐरले ६ हजार ४ सय ३२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार रणबहादुर महरालाई १ ...
सोमबार, आषाढ १९, २०७४
झापा – झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाका अन्जरा आलम ५ हजार ८ सय १६ भोट ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । कांग्रेसका कालेन्द्र प्रसादसिंह राजवंशी...
सोमबार, आषाढ १९, २०७४
मोरङ – मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका शंकर राई ६ हजार ९ सय ६१ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो ।
उहाँका...
सोमबार, आषाढ १९, २०७४
ताप्लेजुङ – ताप्लेजुङको सिदिङवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर कडरिया २ हजार ५ सय ३६ मत प्राप्त गुर्न भएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर राईले...
सोमबार, आषाढ १९, २०७४
अछाम – अछामको रामारोशन गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा झंकर साउदले ३ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएको हो ।
उाहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका चक्र रा...
सोमबार, आषाढ १९, २०७४
सञ्चालक समितिको अध्यक्षमा पुनः डा. श्रेष्ठ
टोकियो - एभरेष्ट इन्टर्नेशनल स्कुल जापानको आइतवार टोकियोमा भएको तेस्रो अधिवेशनबाट डा. भूपालमान श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति ...
सोमबार, आषाढ १९, २०७४
ओखलढुंगा – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोतिराज राई ३ हजार ८ सय ६३ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रति...
सोमबार, आषाढ १९, २०७४
गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका लक्ष्मण विष्टले ५ हजार ४२ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी क...