सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

मोरङ  – मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका शंकर राई ६ हजार ९ सय ६१ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भुपेन्द्र लावतीले ६ हजार ६ सय ६५ मत पाउनुभयो । उपमेयरमा नेकपा एमालेकी कृष्ण कुमारी पोखरेल ६ हजार ९ सय ९ मत ल्याएर विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया