सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

ताप्लेजुङ  – ताप्लेजुङको सिदिङवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर कडरिया २ हजार ५ सय ३६ मत प्राप्त गुर्न भएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर राईले २ हजार २ सय ९३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा संघीय लिम्बुवान मञ्चका देउबहादुर खुदाङ १ हजार ९ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जीवन ताम्लिङले १ हजार ८ सय ८८  मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया