Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

अठार दिनदेखि बेपत्ता बालक भेटिएनन्

बैतडी - बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन् । स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक ...

जिप दुर्घटनामा एघार घाइते

वालिङ – स्याङ्जाको जगत भञ्ज्याङ– ५ झल्र्याङ्दीमा आज साँझ भएको जिप दुर्घटनामा परी ११ जना घाइते भएका छन् । वालिङ– ५ मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ५१८९ नम्बरको यात्रुबाहक महिन्द्र...

सबैलार्इ फाइदा हुनेगरी सन्धि गर्न आग्रह

काठमाडौँ – भारत वा तेस्रो मुलुकसँग गरिने सन्धिले दुबै मुलुकमा समान फाइदा पुग्नेगरी सन्धि गर्न विज्ञहरुले आग्रह गरेका छन् । सन्धि सम्झौताको पुनरावलोकन सम्बन्धी नेपाल–भारत उच्चस्तरी...
राष्ट्रिय सहमतिका लागि छलफल गर्न एमाले तयार :खनाल

राष्ट्रिय सहमतिका लागि छलफल गर्न एमाले तयार :खनाल

काठमाडौं –नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउनुभएको छ । एमालेको स्थायी कमिटीले नै सो प्रस्ताव पारित...
हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ–सभापति देउवा

हत्या, हिंसा र आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्छ–सभापति देउवा

काठमाडौं–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इराकमा आतङ्ककारीको शृङ्खलाबद्ध बम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । इराकको राजधानी बग्दादक...
श्रममन्त्री बोहराको मलेसिया भ्रमण विवादमा

श्रममन्त्री बोहराको मलेसिया भ्रमण विवादमा

काठमाडौं – श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराक...
बजेट चाँडो पारित गर्न एकै दिन १३ वटा मन्त्रालयको छलफल

बजेट चाँडो पारित गर्न एकै दिन १३ वटा मन्त्रालयको छलफल

काठमाडौं – व्यवस्थापिका संसद्मा ९ वटा मन्त्रालय र चार वटा कार्यालयको बजेटमाथि एकैपटक छलफल सुरु भएको छ । व्यवस्थापिका संसद्मा आइतबार विभिन्न ९ वटा मन्त्रालय तथा प्रधानमन्त्री तथा म...
चार अङ्कले सेयर बजार ओरालो

चार अङ्कले सेयर बजार ओरालो

काठमाडौं –सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय न...
नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गरे जनकपुरमा चक्काजाम

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले गरे जनकपुरमा चक्काजाम

महेन्द्रनगर – जनकपुरको पिंडारी चोकमा नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताले आज बिहानैदेखि चक्काजाम गरेका छन् । चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन त्यहाँबाट चल्न सकेका छ...
युरोकप अन्तिम क्वाटरफाइनल, फ्रान्स र आइसल्याण्डबीचको भिडन्त आज

युरोकप अन्तिम क्वाटरफाइनल, फ्रान्स र आइसल्याण्डबीचको भिडन्त आज

फ्रान्स – फ्रान्समा जारी युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज राती आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अुनसार पौने १ बजे स्टे डी फ्रान्समा हुने छ ।...
इराकमा आतंकवादी हमलामा ८३ जनाको मृत्यु

इराकमा आतंकवादी हमलामा ८३ जनाको मृत्यु

बग्दाद– इराकको राजधानी बग्दादमा आइतबार भएको विस्फोटमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार दुई विस्फोटमा परी अन्य १७६ जना घाइते भएका छन् । अन्तर्रा्ष्ट्रिय आतंकव...
धादिङको पहिरोमा फसेका २१ जनाको उद्धार

धादिङको पहिरोमा फसेका २१ जनाको उद्धार

धादिङ – धादिङको री गाविसको चेप्राङमा फसेका २१ जनाको उद्धार गरिएको छ । शनिबार सेनाले १४ जनालाई हिँडाएर सुरक्षित ठाउँमा लगेको थियो । सेनाले आइतबार हेलिकोप्टर मार्फत बाँकी ५ जनाको उद्...
पर्सामा आगलागी: एक बालकको मृत्यु

पर्सामा आगलागी: एक बालकको मृत्यु

पर्सा – पर्साको तुलसीबवामा आगलागीमा परि एक बालकको ज्यान गएको छ । तुलसी बर्वा ७ मा सिकेन्द्र हजराको गोठमा आगो लाग्दा मनोज हजराका १४ वर्षकी छोरी रिकुं कुमारीको घटनास्थल मै ज्यान गएक...
ललितपुर घटनाको छानबिन गर्न संसदमा माग

ललितपुर घटनाको छानबिन गर्न संसदमा माग

काठमाडौं – ललितपुर घटना स्कुल प्रशासन र प्लटिङ कम्पनीबीच भएको लापरबाहीले घटेको सभासदहरूले आरोप लगाएका छन् । आजकोे संसद बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद योगेन्द्र ...

दश मिनेटमै राहदानी !

काठमाडौँ – मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले ...
पूर्वमन्त्री मानन्धरको निधनमा शोक प्रस्ताव पारित

पूर्वमन्त्री मानन्धरको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्वसांसद एवम् शिक्षामन्त्री प्रा डा मङ्गलसिद्धि मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । उहाँको यही असार १७ गते ७५ वर्षका उ...
आजदेखि अनलाइनबाटै राह्दानीका लागि आवेदन दिन सकिने

आजदेखि अनलाइनबाटै राह्दानीका लागि आवेदन दिन सकिने

काठमाडौं – आजदेखि अनलाइनमार्फत पासपोर्टको विवरण भर्न मिल्ने भएको छ । सेवाग्राहीको सहजताका लागि राहदानी विभागले आजदेखि अनलाइन माध्यमबाट पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था म...
मनकामना मन्दिर पुनःनिर्माणमा तीव्रता, आवश्यक सामाग्री अभावले समस्या

मनकामना मन्दिर पुनःनिर्माणमा तीव्रता, आवश्यक सामाग्री अभावले समस्या

गोरखा – प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माणलाई तीव्र रूपमा अघि बढाइएको छ । गत वर्षको भूकम्पले क्षति पु¥याएको मन्दिरलाई जगैसम्म भत्काएर पुनःनिर्माण गरिएको हो । ...
दश वर्षे विकास योजना बनाउनु पर्ने : युवा नेता गगन

दश वर्षे विकास योजना बनाउनु पर्ने : युवा नेता गगन

काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्ने  बताउनुभएको छ ।  अमेरिकामा रहेका नेपालीको स...
बंगलादेशमा २ दिने राष्ट्रिय शोक, आतंकवादलाई निर्मूल पार्ने प्रधानमन्त्री हसिनाको अठोट

बंगलादेशमा २ दिने राष्ट्रिय शोक, आतंकवादलाई निर्मूल पार्ने प्रधानमन्त्री हसिनाको अठोट

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा इस्लामिक अतिवादी समूह आइएसको आक्रमणमा मारिएकाहरुको स्मृतिका सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ढाकाको गुलसन क्षेत्रस्थित होले ...