बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – आजदेखि अनलाइनमार्फत पासपोर्टको विवरण भर्न मिल्ने भएको छ ।mrp

सेवाग्राहीको सहजताका लागि राहदानी विभागले आजदेखि अनलाइन माध्यमबाट पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो । विभागले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाएको हो ।

विभागका अनुसार अनलाइनबाट फर्म भरेपछि बारकोड नम्बर लिइने छ । उक्त नम्बर लिएर सम्बन्धित विभागमा गए फोटो खिच्ने  व्यवस्था मिलाइएको र त्यसपछि विवरण रुजू गरी काम अघि बढाउने छ । ***

तपाईको प्रतिक्रिया