Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
भलिबलमा गल्कोट समाज बिजयी, म्याग्देली सञ्जाल दोश्रो (फ़ोटोफ़िचरसहित)

भलिबलमा गल्कोट समाज बिजयी, म्याग्देली सञ्जाल दोश्रो (फ़ोटोफ़िचरसहित)

टोकियो - आज टोकियोमा भएको भलिबल प्रतियोगितामा गल्कोट समाज जापान बिजयी भएको छ ।  म्याग्देली संजाल जापानलाई ३-० ले परास्त गरी गल्कोट समाज जापान बिजयी भएको हो भने म्याग्देली संजाल...
प्रवासको बस्तीमा नेपाली आत्मियता – बिदाई दुबईमा

प्रवासको बस्तीमा नेपाली आत्मियता – बिदाई दुबईमा

दुबई । अर्घाखांची सम्पर्क समिति युएईको दुबई क्षेत्रीय समितिका अध्यक्ष बाबुराम पाण्डेलाई एक समारोहकाबिच हालै बिदाई गरिएको छ । उहां आफ्नो वैदेशिक रोजगारीको सिलसिलामा यूएसए जान लागेको...
ब्रुनाईमा राष्ट्रिय चाड किरात उधौंली हर्षोल्लासपूर्वक मनाईयो (फ़ोटोफ़िचरसहित)

ब्रुनाईमा राष्ट्रिय चाड किरात उधौंली हर्षोल्लासपूर्वक मनाईयो (फ़ोटोफ़िचरसहित)

ब्रुनाई - भाषा हराए लिपी हराउछ, लिपी हराए साहित्य हराउंछ, साहित्य हराए संस्कार संस्कृति हराउछ, संस्कार संस्कृति हराए धर्म हराउछ, धर्म हराए आफै हराउंछौ भन्ने उपदेश दिनुहुने महागुरु ...
सकियो एनआरएन जापानको साधारण सभा (फ़ोटोफ़िचरसहित)

सकियो एनआरएन जापानको साधारण सभा (फ़ोटोफ़िचरसहित)

नागोया -  एनआरएन जापानको वार्षिक साधारण सभा नागोयामा आज सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र बिशेष अतिथि एनआरएनका प्रमुख ...
जापानमा म्हपूजासहित नयां बर्ष ११३३ मनाईयो (फ़ोटोफ़िचरसहित)

जापानमा म्हपूजासहित नयां बर्ष ११३३ मनाईयो (फ़ोटोफ़िचरसहित)

टोकियो - नेवा: अन्तर्राष्ट्रिय फोरमको आयोजनामा नोवेम्बेर १८ तारिख आइतबारको दिन टोकियोको इचिगायास्थित एक हलमा म्ह पूजासहित नेपाल सम्बतको नयां बर्ष ११३३ हर्षोल्लासकासाथ मनाईयो । क...
फ़ुजीको आंगनमा देउसी घन्कियो (फ़ोटोफ़िचरसहित)

फ़ुजीको आंगनमा देउसी घन्कियो (फ़ोटोफ़िचरसहित)

टोकियो - दीपावलीको उपलक्ष्यमा म्याग्देली सञ्जाल जापनको देउसी साँझ टोकियोमा सम्पन्न भएको छ । दीपावलीको अवसरमा म्याग्देली सञ्जालले हरेक बर्षदेउसी साँझ कार्यक्रम गर्दै आएको छ । ...
युएइमा पनि खेलियो देउसी भैलो (फ़ोटोफ़िचरसहित)

युएइमा पनि खेलियो देउसी भैलो (फ़ोटोफ़िचरसहित)

दुबई । नेपालीहरुको महान चाड तिहारको पावन अवसरमा युएइमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले धुमधामका साथ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । विदेशको भूमिमा आफ्नो मौलिक भाषा, रीतिरि...
कोरियामा नेपाल सम्बतको नयाँ वर्ष मनाईयो (फ़ोटोफ़िचरसहित)

कोरियामा नेपाल सम्बतको नयाँ वर्ष मनाईयो (फ़ोटोफ़िचरसहित)

सउल - नेपाली दूतावास, नेपाल आदिवासी जनजाती महासंघ र नेवाः पुचः दक्षिण कोरियाको संयुक्त आयोजनामा कोरियामा गत आइतवार बिभिन्न कार्यक्रमहरुका साथ नेपाल सम्बतको नयां बर्ष मनाईएको छ । ...
भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत (फ़ोटोफ़िचरसहित)

भूकम्प तथा सुनामी पीडितहरुलाई नेपाली स्वाद र संगीत (फ़ोटोफ़िचरसहित)

टोकियो - गत बर्षको भूकम्प तथा सुनामीबाट पीडित जापानीहरुलाई हालै टोकियो योनेयामा युआई रोटरी क्लब र होक्काईडो मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले नेपाली स्वाद र संगीत प्रदान गरेर सह...
जापानको फुकुओकामा तीज

जापानको फुकुओकामा तीज

फुकुओका । जापानको फुकुओकामा तीजको दरखाने तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाइटी फुकुओका जापानको आयोजनामा शुक्रवार च्युओ सिमिन सेन्टर आकासाकामा...
यस्ता छन् कलेज सुन्दरीहरु

यस्ता छन् कलेज सुन्दरीहरु

काठमाडौं– विगत चार वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यो वर्ष पनि जेभियर इन्टरनेशनल कलेजको सहयोगमा  ...
माउन्ट फुजिमा नेपाली झण्डा फहराईयो

माउन्ट फुजिमा नेपाली झण्डा फहराईयो

टोकियो - नेपालमा शान्ति र संबिधान स्थापनाको कामना गर्दै नेपाली युवाहरुको एक टोलीले गत मंगलबार बिहान जापानको सबैभन्दा अग्लो पर्वत फुजिको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।...
जनसम्पर्क समिति जापानको सद्‍भाब पिकनिक सम्पन्न (फोटो फिचरसहित)

जनसम्पर्क समिति जापानको सद्‍भाब पिकनिक सम्पन्न (फोटो फिचरसहित)

टोकियो - नेपाली जनसम्पर्क समिति जापानले गत आइतबार टोकियोमा आयोजना गरेको सदभाव पिकनिक सफलताका साथ सम्पन्न भएको छ । नेपालको चरम राजनीतिक संक्रमण अवस्थामा केहि राजनीतिक दल तथा समाजको ...

यस्तो रह्यो टोकियोमा, १६ औं रोधी साँझ (फ़ोटोफ़िचरसहित)

टोकियो - तमु धीं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकारहरु र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ ट...
संघीयताले देश टुक्रदैन – नेता तुलाधर

संघीयताले देश टुक्रदैन – नेता तुलाधर

टोकियो - जनजाती आन्दोलनका अगुवा एवं मानवअधिकारकर्मी नेता पद्मरत्न तुलाधरले संघीयताले देश टुक्रिन्छ भन्ने भ्रमका कारण संबिधान सभाको अवसान भएको बताउनुभएको छ । उहाँले भन्नुभयो 'संघीयत...
नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो - नेपाली कांग्रेसको जापान स्थित भातृ संगठन नेपाली जनसंपर्क समिति जापानले यहि अगस्त ८ तारिखका दिन जापान भ्रमणमा आउनुभएका पार्टीका केन्द्रिय नेता डा. शेखर कोईरालाको बिशेष ...
बिबि एअरवेजद्वारा लगानी गर्न औपचारिक आह्वान (फोटो फिचरसहित)

बिबि एअरवेजद्वारा लगानी गर्न औपचारिक आह्वान (फोटो फिचरसहित)

टोकियो - आउँदो सेप्टेम्बर १३ तारिखदेखि अन्तरराष्ट्रिय उडान शुरु गर्न गईरहेको भगवान बुद्ध (बिबि) एयरवेज कम्पनीका अध्यक्ष भवन भट्टले जापानमा रहेका नेपालीहरुलाई बिबि एअरवेजमा लगानी गर...
चीनमा के गर्दैछिन् मिस नेपाल (फोटो फिचरसहित)

चीनमा के गर्दैछिन् मिस नेपाल (फोटो फिचरसहित)

काठमाडौं- मिस नेपाल सृष्टि श्रेष्ठ मिस वर्ल्डमा भाग लिन अहिले चीनमा छिन् । चीनमा रहँदा उनी विभिन्न प्रशिक्षणमा सहभागी छन् । यसैबीच उनले मिस वर्ल्ड अन्तर्गतको 'मल्टिमिडिया अवार्ड'को...