बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

पहिले घरझगडा मिलाऔं, अनि मात्र…….

कुनै पनि मुलुक होस् या समाज सपार्ने होस् या बिगार्ने ठूलाबडाहरु नै हुन् । चर्को गर्मीमा सडकमा मकै पोलेर जिबिकोपार्जन गर्ने, गिटी कुटेर छाक टार्ने, भारी बोकेर लालाबाला पाल्नेहरुले क...
देश छोड्दा लड्डु बाँड्ने यो कस्तो नियति ?

देश छोड्दा लड्डु बाँड्ने यो कस्तो नियति ?

मनोज ! मेरो बाल्यकालको साथी हामीसँगै हुर्कियौ, सँगै खेल्यौ र सँगै जागिर पनि गर्‍यौ । बहुत मिलनसार र मेहनती थियो । जीवन जसोतसो चलेको थियो ।समाजमा थोर बहुतले चिन्थे पनि । पेसा वकालत ...
के प्रेम अभिव्यक्त गर्न विशेष दिवस आवश्यक छ ?

के प्रेम अभिव्यक्त गर्न विशेष दिवस आवश्यक छ ?

फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस हो रे फेसबुक वालमा धेरै मित्रहरूले आ-आफ्ना जोडीको फोटो पोस्ट्याएर मनाएको देखिन्छ । फोटो पोस्ट्याउन नमिल्ने जोडीहरू पनि योको दिनलाई व...
झण्डे र डन्डेलाई नलाग्ने कानून

झण्डे र डन्डेलाई नलाग्ने कानून

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुःशासन कौरव पक्षका होनहार लडाकु...
अब अन्तिम कालो भोजको तयारी

अब अन्तिम कालो भोजको तयारी

एक सामान्य र शिक्षित नेपाली नागरिकले अब पनि देशको चिन्ता गर्दैन भने कसले गरिदिने ! चिन्ता गरेरै पनि के हुने ! अलिकति पनि देशका जनप्रतिनिधिहरूले नागरिकहरूलाई (जसमा राजनीति दलका कार्...
जापानमा ‘節分の日’ सेचुबुन नो हि अर्थात् ‘मामे माकि’

जापानमा ‘節分の日’ सेचुबुन नो हि अर्थात् ‘मामे माकि’

जापानमा पर्ने विभिन्न ऋतु पर्वहरूमध्ये यो 'मामे माकि'पनि एउटा पर्व हो । आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन् । यहाँ मनाउने विविध पर्वहरूमध्ये यो 'सेचुबुन नो हि' पर्वको ...
मृत्युको समाचार, समाज र मानव मनोकांक्षा

मृत्युको समाचार, समाज र मानव मनोकांक्षा

मृत्यु आफैमा भयङ्कर सत्य हो अपत्यारिलो र निस्तेज पनि । मृत्यु चाहेर हुने र नचाहेरै नहुने पनि त होइन । लाग्छ शत्रुको पनि मृत्युको खबर सुन्न नपरोस् । सधैँ शुभ रहोस् सबैको शुभ होस् बा...
पात्रो फेरियो, फेरिएन पात्र

पात्रो फेरियो, फेरिएन पात्र

पुस, माघको चिसो साँझमा एकजना अर्बपति घरबाहिर टहलिरहेका थिए । रोड छेउमा उनले एकजना गरिब वृद्ध मानिस भेटे । अर्बपतिले वृद्धलाई सोधे- कुनै न्याना कपडा लगाउनु भएको छैन । कतै तपाईँलाई ज...
न नाता मेटियो, न बाटो भेटियो

न नाता मेटियो, न बाटो भेटियो

‘खल्तीबाट पैसा चोर्ने, बिँडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२/१३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैया...
सिंहदरबारभित्र झण्डा, सडकमा डण्डा

सिंहदरबारभित्र झण्डा, सडकमा डण्डा

भगवान् श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौसल्यासँग भने- ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाई सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’...