Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
कोइरालाले भने- ‘स्विट्जरल्याण्डमा कुनै सहमति भएको छैन’

कोइरालाले भने- ‘स्विट्जरल्याण्डमा कुनै सहमति भएको छैन’

काठमाडौ -  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतीय प्रणालीको पक्षमा स्विट्जरल्याण्डमा कुनै सहमति नभएको बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको चौथ...

चिनियाँ प्रधानमन्त्री जियाबाओ राष्ट्रपति निवासमा

काठमाडौं- चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ राष्ट्रपति डा. रामवरण यादवसंगको भेटवार्ताका लागि राष्ट्रपति भवन पुगेका छन् । उनी सिंहदरवारमा समकक्षी डा. बाबुराम भट्टराईद्वारा आयोजित द...
वार्ता सकियो, करिब पौने तीन अर्ब अनुदानको सम्झौता

वार्ता सकियो, करिब पौने तीन अर्ब अनुदानको सम्झौता

काठमाडौ - चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका क्रममा करिव पौने ३ अर्व रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ समकक्षी जियाबाओ र नेपा...

चिनिया प्रम जियाबाओ र प्रम डा. भट्टराईबीच बार्ता सुरु

काठमाडौं - प्रधानमन्त्री डा. बाबुराम भट्टराई र चिनियाँ समकक्षी वेन जियाबाओबीच अहिले सिंहदरवार बार्ता सुरु भएको छ । वार्तामा  प्रधानमन्त्रीहरु मात्र एक्ला एक्लै बार्तामा रहेका छन् ।...

चिनियाँ प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री भट्टराई विमानस्थलमा

काठमाडौ - चिनियाँ प्रधानमन्त्री वेन जियाबाओलाई स्वागत गर्न प्रधानमन्त्री बाबुराम भट्टराई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा  हुनुहुन्छ । अर्थमन्त्री वर्षामान पुन विमानस्थल अघि नै...

प्रहरी जवानद्वारा रुखमा झुण्डिएर आत्महत्या

धादिङ - आज बिहान धादिङबेसीमा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन्। निलकण्ठ उच्च माविको प्राङगणमा रहेको रुखमा झुडिरहेको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गर्दा सो शव धादि...
चिनियाँ प्रधानमन्त्री ५० मिनेट ढिला आइपुग्ने

चिनियाँ प्रधानमन्त्री ५० मिनेट ढिला आइपुग्ने

काठमाडौं – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमण ५० मिनेट ढिला हुने भएको छ । ११ बजे काठमाडौं आउने भनिए पनि ११:५० मा मात्र बेन त्रिभूवन विमानस्थल ओर्लनु हुने भएको छ । तर यसबारेम...
चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा पत्रकारहरु सिंहदरबार छिर्न पाएनन्

चिनियाँ प्रधानमन्त्रीको भ्रमणमा पत्रकारहरु सिंहदरबार छिर्न पाएनन्

काठमाडौ -चिनियाँ प्रधान मन्त्री वेन जियावाओको भ्रमणका लागि उच्च सुरक्षाको व्यवस्था गरिएपछि पत्रकारलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको छ। 'गृह मन्त्रालयको आदेश छैन' भन्दै सिंहदर...
आज १४ जनवरीको दिन ब्रुनाईमा भब्य बिजय नाइट हुँदै

आज १४ जनवरीको दिन ब्रुनाईमा भब्य बिजय नाइट हुँदै

ब्रुनाई - अफगानिस्तानको युद्ध मैदानमा वीरगति प्राप्त गरेका स्व. विजय राईको सम्झनामा आज १४ जनवरी साँझ सेरिया, ब्रुनाईमा भब्य बिजय नाइट हुँदैछ । उक्त कार्यक्रमको लागि नेपालका सर्व...

कतारबाट आएकै दिन श्रीमतीको हत्या

सुनसरी- विदेशबाट घर आए लगतै सुनसरीका एक पुरुषले आज पत्‍नीको हत्या गरेका छन् । मधेसा-४ का इन्द्रलाल सरदारले ३२ वर्षीया पत्‍नी दयावतिको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरे लगत...

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आज नेपाल आउँदै

काठमाडौं - चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ आज नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको विषयलाई शुक्रबार साँझसम्म दुवैतर्फबाट गुपचुप राखिए पनि परराष्ट्र मन्त्रालयले अतिथि स्वागतका लाग...
सतिले सरापेको मुलुक हैन: प्रधानमन्त्री

सतिले सरापेको मुलुक हैन: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल सतिले सरापेको मुलुक नभएको बताएका छन् । 'अर्कालाई दोष थोपर्ने र यो ठाउँ यस्तै हो यहाँ केही हुदैन भन्ने प्रवृत्ति सर्वत्र विद्यमान छ',...
बेलायती अभिनेत्री लुम्लेको पहलमा म्याग्दीमा बिद्यालय भवन

बेलायती अभिनेत्री लुम्लेको पहलमा म्याग्दीमा बिद्यालय भवन

म्याग्दी- एक बेलायती अभिनेत्रीको सक्रियतामा म्याग्दीको बेग गाविस तिप्ल्याङमा विद्यालय भवन निर्माण गरिएको छ । बेग निवासी स्वर्गीय भिसी तुलबहादुर पुनको पहल र बेलायती अभिनेत्री जोन...

आचरण विपरीत काम गर्ने प्रहरी जवान निलम्बित

काठमाडौं- ट्राफिक प्रहरीले आचरण विपरीत काम गरेको भन्दै एक जना प्रहरी जवानलाई निलम्बन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी वृत्त जावलाखेलमा...

कृषि मन्त्रालय फुटाउने तयारी भइरहेको प्रधानमन्त्रीको खुलासा

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी क्षेत्रको विकासका लागि छुट्टै सहकारी तथा गरीवी निवारण मन्त्रालय गठन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी संघको १९ औं साधा...

स्वीजरल्याण्डको सहमति सुझाव मात्र : नेता केसी

काठमाण्डौं-  एक बर्ष अघि माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु स्वीट्जरल्याण्ड पुगेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री राख्ने शासन प्रणाल...

ओबामाको दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा नेपाली

भर्जिनिया- भर्जिनिया राज्यको लाउडन काउन्टीमा डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्व तहमा एकजना नेपाली पुगेका छन् । शनिबार भएको पार्टीको चुनावमा प्रतिद्वन्द्वीले उम्मेद्वारी फिर्ता लि...
राष्ट्रपतिभवनको पर्खाल पनि भत्काइँदै

राष्ट्रपतिभवनको पर्खाल पनि भत्काइँदै

काठमाडौं- सडक विस्तार गर्ने क्रममा राष्ट्रपतिभवन शीतल निवासको पर्खाल पनि भत्काइने भएको छ । काठमाडौं उपत्यका नगर विकास समितिले पर्खाल भत्काउने जानकारीसहितको पत्र पठाई वैकल्पिक व्यव...
चालिस किलोग्रामको लौका

चालिस किलोग्रामको लौका

झापा - धाइजन-९ गोजाबस्तीका भरत नेपालले आफ्नो बारीमा ४० किलोग्रामको लौका फलाउनुभएको छ । पचास इन्च लम्बाइ र १८ इन्च गोलाइ रहेको सो लौका हेर्न मानिसको घुइँचो लाग्ने गरेको छ । धुलाबार...
यस्ता थिए सन् २०११ का विश्व थर्काउने समाचारहरु ?

यस्ता थिए सन् २०११ का विश्व थर्काउने समाचारहरु ?

काठमाडौं- विश्वबाट यसै साता सन् २०११ विदा भएको छ । विभिन्न कोण, तथ्य र तर्ककासाथ विश्वका सञ्चारमाध्यमले गएको वर्षलाई सम्झीँएका छन् । मानव र जगतका लागि गएको वर्षले छोडेका राम्रा र न...