शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

उपराष्ट्रपतिलाई मातृशोक

काठमाडौं– उपराष्ट्रपति परमानन्द झालाई मातृशोक परेको छ । उनकी आमा राधादेवीको आइतबार अपराह्न ४ बजे काठमाडौंस्थित उपराष्ट्रपति निवास कपुरधारामार्गमा सतासी वर्षको उमेरमा निधन भएको हो ...

शीर्ष बैठक वैद्यले विथोल्ने संकेत

काठमाडौं– शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको निर्माणका लागि सोमबार तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । तर शीर्ष बैठक सफल हुन माओवादी उपाध्यक्ष मोहन वैद्य पक्ष...

चौध किलो घ्यूको बाकसमा ७ किलो ढुङ्गा !

रुकुम– रुकुमको छिवाङ गाविसमा १४ किलो घ्यूको बाकसमा सात किलो ढुङ्गा फेला परेको छ । गाविसको वडा नम्बर ८ का परे रोकाले बिक्री गर्न स्थानीय बाघखोर बजारमा ल्याएको घ्यूमा स–साना आकारका स...

प्रधानमन्त्रीसँग रेडियोमा प्रत्यक्ष कुरा गर्ने हो ?

काठमाडौं– प्रधानमन्त्री डा. बाबुरामसँग केही गुनासो छ ? कि सुझाव छ ? केही भए प्रधानमन्त्रीसँग प्रत्यक्ष कुरा गर्न तयार रहनुस् । प्रधानमन्त्रीभट्टराईले जनचासो, जनअपेक्षा, जनगुनासो र...

कांग्रेस-एमाले बैठक सकियो, सेना समायोजनबारे एक भएर जाने निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले सेना समयोजनका विषयमा साझा धारणा बनाएर जाने भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको दुई दलको बैठकले माओवादीसँग छलफल ...

प्रधानसेनापति गुरुङ चीन प्रस्थान

काठमाडौं- प्रधानसेनापति छत्रमान सिंह गुरुङ चीन प्रस्थान गर्नु भएको छ । चीनको चिनिया जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा गुरुङ छ सदस्यीय टोली सहित आज चीनतर्फ प्रस्थान गर्नु भएको हो...

घुस्याहा विमानस्थल कर्मचारी निलम्बित

काठमाडौं- अमेरिका जान लागेकी एक महिलासँग एक लाख १० हजार रुपैयाँ घूस लिने अध्यागमन अधिकृत पूर्णबहादुर बस्नेतलाई दुई महिनाका लागि निलम्बन गरिएको छ । सोलुखुम्बु खुम्जुङ घर भई कपनमा ब...

फेरि ताते महरा

काठमाडौं- जब पार्टी विवाद उत्कर्षमा पुग्छ, त्यसबेला मध्यमार्गी नेताको छवि बनाएका स्थायी समिति सदस्य कृष्णबहादुर महरा तात्ने गरेका छन् । यसअघिका धेरै विवादमा सक्रिय महरा पछिल्लो वि...

प्रधानसेनापतिको चीन भ्रमण स्वीकृत

काठमाडौं- प्रधानसेनापति छत्रमान सिंह गुरुङको चीन भ्रमण स्वीकृत भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भम्रण स्वीकृत गरेको हो । बैठकले ची...

वर्ल्ड उपाधि जित्ने विपश्वीलाई गणेशमान पुरस्कार

काठमाडौं- यस वर्षको वीर गणेशमान सिंह पुरस्कार 'वर्ष बालिका' विपस्वी पौडेललाई दिइने भएको छ । पुरस्कार कोषले आयोजना गरेको कार्यक्रममा साहित्यकार द्वारिका श्रेष्ठले उक्त पुरस्कार पौड...

विवाद मिलाउन माओवादी स्थायी समिति बैठक

काठमाडौं- भारतसँग भएको बिप्पा सम्झौतापछि पार्टीभित्र देखिएको आन्तरिक विवाद कम गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस...

माओवादी शीर्ष नेताहरु जनकपुरमा

जनकपुर– एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आइतवार जनकपुर आउने भएका छन् । हिन्दुहरुको महान पर्व छठको अवसरमा शुभकामना अदान प्रदान गर्नका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगाय...

घूस माग्ने विमानस्थल कर्मचारीलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले विमानस्थलमा घूस माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गत असोज १४ गते अमेरिका जानलागेकी डिचेन डोल्मा शेर्पासँग त...

फुक्ला त शान्ति र संविधानको गाँठो ?

काठमाडौं- दसैं-तिहारजस्ता चाडको चटारो सकिएलगत्तै राजनीतिक दलहरु कुरामा सीमित रहेको शान्ति र संविधानको कामलाई अघि बढाउने विषयमा हतारो गर्लान् कि नगर्लान् भन्ने आम चासो फेरि एकपटक बढ...

‘कांग्रेस–एमालेले शर्त फिर्ता नलिएसम्म शान्ति प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्दैन’

काठमाडौं– एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजनमा काग्रेस र एमालेले राखेको संख्या, मोडालिटि, नेतृत्व र पुर्नस्थापनाको प्याकेजमा राखेको शर्त फिर्ता नलि...

हिमालमा आरोहीको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुको आइल्याण्ड पिक हिमालमा एक आरोहीको मृत्यु भएको छ । हिमाल आरोहण गरेर फर्किने क्रममा अपरान्ह नाम खुल्न नसकेका अफ्रिकन नागरिकको मृत्यु भएको पूर्व क्षेत्रीय प्र...

समग्र मधेस एक प्रदेशको माग छोडिसकेको कृषि मन्त्रीको खुलासा

विराटनगर- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं कृषि मन्त्री नन्दनकुमार दत्तले सरकार निर्माणका क्रममा संयुक्त मधेसी मोर्चाले समग्र मधेस एक प्रदेशको माग छोडिसक...

वैद्यलाई मनाउँदै बाबुराम

काठमाडौं– आफूले चालेका जुनसुकै कदममा ‘अब्जेक्सन’ गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी उपाध्यक्ष मोहन वैद्यलाई मनाउने प्रयास गरेका छन् । वैद्यले मधेसवादी दलसँग सरकार निर्...

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार यादवलाई पितृशोक, प्रगतिशील दाहसंस्कार

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार राजरिझन यादवलाई पितृशोक परेको छ । माओवादी केन्द्रीय सदस्य तथा प्रेस सल्लाहाकार यादवका बुवा विश्वनाथ यादवको ७८ बर्षको उमेरमा शुक्रबार राति...

तिहारलगत्तै दलहरुको यस्तो तीब्रता

काठमाडौं- तिहारलगत्तै सेना समायोजका विषयमा सहमति जुटाउन मुख्य दलहरुले शनिबारदेखि छलफललाई तीव्रता दिने तयारी गरेका छन् । एकीकृत नेकपा माओवादीले शनिबार नेपाली कांग्रेस र नेकपा एमाले...