Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले सेना समयोजनका विषयमा साझा धारणा बनाएर जाने भएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको दुई दलको बैठकले माओवादीसँग छलफल गर्दा एउटै धारण बनाउने निर्णय गरेका हुन् ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौंलाका अनुसार दुबै दलले पाँच हजार लडाकु समायोजन र तीन देखि ६ लाख रुपैया पुनर्स्थापना प्याकज दिनुपर्नेमा सहमत भएका  छन् । एमाले नेता भिम रावलले अब कांग्रेस र एमाले सेना समायोजनका विषयमा एउटै धारणा बनाएर जाने बताउनुभयो । कांग्रेस महामन्त्री सिटौलाले सोमबारसम्ममा माओवादीसँग बसेर समायोजनमा जाने लडाकुको विषयमा सहमति जुटाउने बताउनुभयो । दुबै दलले शान्ति प्रकृया टुंगिए संविधानसभाको म्याद थपको वातावरण पनि बन्ने बताएका छन् ।
तर एकीकृत नेकपा माओवादीले कम्तिमा सात हजार लडाकु समायोजन गर्न र पुनर्स्थापनामा जाने लडाकुलाई ६ देखि नौ लाख रुपैँया दिनुपर्ने अडान राख्दै आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया