Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सोलुखुम्बु– सोलुखुम्बुको आइल्याण्ड पिक हिमालमा एक आरोहीको मृत्यु भएको छ ।
हिमाल आरोहण गरेर फर्किने क्रममा अपरान्ह नाम खुल्न नसकेका अफ्रिकन नागरिकको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोलुको नाम्चेवाट  उत्तर तीन दिन पैदल हिंड्नुपर्ने र करिव ६ हजार मिटर माथि मृत्यु भएकोले प्रहरीको टोली परिचालन गरी अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया