मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

प्रचण्डलाई सरकारले अमेरिका घुम्न पठाउने

काठमाडौं– सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा रहेको ‘उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति’लाई अमेरिका पठाउने भएको छ । समितिले राष्ट्रसंघका ...

११ साल ११ महिना ११ गते ऐश्वर्याको सन्तान जन्मने

मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या रायको आगामी सन्तान जन्मने डेट डाक्टरले फिक्स गरेका छन् । स्टार अमिताभ बच्चनकी बुहारी तथा अभिषेककी श्रीमती ऐश्वर्याको पहिलो सन्तान जन्मने डेट डाक...

टर्कीको भूकम्पमा जोगिए सलमान र कट्रिना

टर्की– टर्कीमा आइतबार गएको ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा बलिउड स्टार सलमान खान र कट्रिना कैफ जोगिएका छन् । भूकम्पबाट कम्तिमा एक हजारभन्दा बढीको ज्यान गएको छ । सलमा...

आज काग तथा कुकुर तिहार

काठमाडौं– यमपञ्चकको पहिलो  दिन काग तिहारका अवसरमा मंगलबार धार्मिक मान्यताअनुसार काग र कुकुरलाई पूजा गरी विविध खानेकुरा दिई तिहार मनाइँदैछ  । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपम...

शान्ति र संविधान भाँड्न अनेक निहूँ : दाहाल

बीरगञ्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न मधेशी र पहाडी जनताबीचमा एकताको विकल्प नरहेको बताउनु भएको छ । पार्टीको भोजपुरा ...

संसद् बैठकमा बिपाको चर्को विरोध, विरोध गर्ने माओवादी पनि

काठमाडौं- प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको संसद बैठकमा चर्को विरोध भएको छ । सोमबारको संसद बैठकमा प...

नुबझी विरोध नगर : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वास्तविकता नै नुबझी द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको बिरोध भएको बताउनुभएको छ । भारत भ्रमणबारे सोमबार संसदलाई...

‘रअ’ को निर्देशनमा काम गरेको पुष्टि गर्न प्रचण्डको चुनौति

काठमाडौं - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा काम गरेको भन्ने रामबहादुर थापा ‘बादल’को भनाईमा कुनै तर्क नरहेक...

तिहार सुरु, भोलि एकै दिन काग र कुकुर तिहार

काठमाडौं- हिन्दूहरुको दोस्रो ठूलो धार्मिक चाड तिहार सोमबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चक आजबाट सुरु भएपनि भोलि काग र कुकुर ...

क्यालीमा देखियो कली

कोलम्बियामा अहिले एउटा फेसन उत्सव भइरहेको छ । 'क्याली एक्स्पो फेसन वीक'मा एक साताभर टप र हट मोडल र्‍याम्पमा उत्रिएका छन् । हामी पनि चियाऔं न त यो फेसन उत्सवलाई ।

वरिष्ठ साहित्यकार येहाङ सम्मानित

ब्रुनाई (सेरिया)- नेपाली खस भाषा साहित्य र विशेषत लिम्बु भाषा साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा खादा र प्रमाणपत्रबाट सम्मा...

एमाले भन्छ- ‘समग्र मधेस दुई प्रदेश’

जनकपुर- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सिँचाइ मन्त्री रघुवीर महासेठले नेकपा एमाले समग्र मधेस एक प्रदेशको नभई दुई प्रदेशको पक्षमा रहेको वताएका छन् । समग्र मधेश एक स्वायत...

वामपन्थी नेता काइला बाको निधन, आज अन्त्येष्टि

काठमाडौं- माओवादीका सल्लाहकार देवेन्द्रलाल श्रेष्ठ 'काइला बा’ को ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । उहाँको पुल्चोकस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्र...

बिपा सम्झौताः विपक्षीभन्दा वैद्य समूह कठोर

काठमाडौं– प्रधानमन्त्रीको चार दिने भारत भ्रमणमा भएको द्विपक्षीय लगानी प्रवद्र्धन एवं संरक्षण सम्झौता (बिपा)बारे प्रतिपक्षी दलभन्दा आफ्नै पार्टी माओवादी उपाध्यक्ष मोहन वैद्य समूह कठ...

सभापति भेलाबारे अर्थ्याउँदै देउवा समूह

काठमाडौं- भ्रातृ संगठनको नेतृत्व विघटन विवाद बढिरहेकाबेला नेता शेरबहादुर देउवा समूह भने जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ । देउवा समूहका अधिकांश नेताहरु अहिले जिल्ला पुगेर सभा...

भारतसँग कटुता र आशंका हटाउन ठूलो उपलब्धीः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराइले भारतसँग रहेको कुटता र आशंका हटाउने विषयमा आफ्नो भ्रमणबाट ठुलो उपलब्धि हासिल भएको बताउनु भएको छ । चार दिने औपचारिक भारत भ्रमण पुरा गरि...

मोहन वैद्य समूहद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा

काठमाडौ- लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) मा हस्ताक्षर गरेर फर्केपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कालोझण्डा सामना गर्नुपरेको छ । उहाँलाई माओवादी उपाध...

स्वागत गर्ने कर्मचारी, विदाइ गर्ने राज्यमन्त्री

नयाँदिल्ली- कर्मचारीले स्वागत गरेकोमा असन्तुष्ट प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्वदेश फर्कन लाग्दा भने राज्यमन्त्रीले विदाइ गरेका छन् । भारतको ४ दिने भ्रमण पूरा गरी फर्कन ला...

संविधानसभा कागले घेरिने

काठमाडौं- काग तिहारका उपलक्ष्यमा विश्वचर्चित चरी दादा नामका गौतम सापकोटाले काग सम्मेलन गर्ने भएका छन् । शान्ति र संविधान निर्माणको कामनासहित आगामी कात्तिक ८ गते संविधानसभा भवन बाह...

बाबुरामले पार्टी निर्णय तोडेको महासचिव बादलको आरोप

चितवन- एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा 'बादल'ले लगानी प्रबर्द्धन तथा लगानी सुरक्षा सम्झौता (बिपा) पार्टी निर्णविपरीत भएको आरोप लगाएका छन् । भारत भ्रमणमा रहेका प्रधा...