Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
चितवन- एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले लगानी प्रबर्द्धन तथा लगानी सुरक्षा सम्झौता (बिपा) पार्टी निर्णविपरीत
भएको आरोप लगाएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्टीको आधिकारिक निर्णयविपरीत भारतसँग बिपा सम्झौतामा हस्ताक्षर गरेर पार्टी अनुशासन तोडेको उनको भनाइ छ ।
चितवनको भरतपुरमा आइतबार बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै बादलले संस्थापन पक्षले अराजकताको हद नाघेर पार्टीविरोधी गतिविधि गरिरहेको जिकिर गरे ।
तपाईको प्रतिक्रिया