मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
मुम्बई– बलिउड अभिनेत्री ऐश्वर्या रायको आगामी सन्तान जन्मने डेट डाक्टरले फिक्स गरेका छन् ।
स्टार अमिताभ बच्चनकी बुहारी तथा अभिषेककी श्रीमती ऐश्वर्याको पहिलो सन्तान जन्मने डेट डाक्टरले आगामी नोभेम्बर ११ तारिखमा हुने बताएका छन् ।
अभिषेक–ऐश्वर्याको यो पहिलो सन्तान हो ।

तपाईको प्रतिक्रिया