Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं- भ्रातृ संगठनको नेतृत्व विघटन विवाद बढिरहेकाबेला नेता शेरबहादुर देउवा समूह भने जिल्ला सभापति भेलाको तयारीमा जुटेको छ ।
देउवा समूहका अधिकांश नेताहरु अहिले जिल्ला पुगेर सभापति भेलाबारे निम्तो दिइरहेका छन् । उनीहरुले भेलाको औचित्यबारे पनि छलफल गरिरहेका छन् ।
देउवा पक्षधर नेता बिमलेन्द्र निधिले भ्रातृसंगठन विघठन गर्ने निर्णय फिर्ता नभए जिल्ला सभापतीहरुको भेला गराएर दवाव सृजना गर्ने बताउनुभयो । उहाँले भातृसंगठन विघटन गर्ने पार्टी सभापति सुशील कोइरालाका बिरुद्ध देशभरका सभापतिहरुको भेला संगै कार्यकर्ता माझ आफुहरु जाने बताउनु भएको हो ।
नेता निधिले केही दिनमै काठमाडौंमा केन्द्रीय सदस्य र सभासदहरुलाई समेत डाकेर सभापति कोइरालाले भ्रातृ संगठन बिघटन गरेको निर्णय बिरुद्ध छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य तथा सभासदसँगको छलफल र सभापतीहरुको भेला गराएपछि उहाँहरुको सल्लाह सझाव अनुसार पार्टी सभापति कोइरालाको निर्णयको विरोधमा आफुहरु अगाडी बढ्ने जानकारी समेत नेता निधिले दिनुभयो ।
भ्रातृ संगठन बिघटनको निर्णय अधिकांश कार्यकर्तालाई स्विकार्य नभएकोले त्यसलाई पूर्नस्थापित गर्नैपर्ने जिकिर गर्दै नेता निधिले सहमती अनुसार त्यही समितिलाई महाधिवेशन गराउन दिएर नेतृत्व परिवर्तन गर्नुपर्ने विचार राख्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया