बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024
एमालेले पाँच मन्त्री छान्यो, चित्रबहादुर केसी र सिपी मैनाली पनि उपप्रधानमन्त्री

एमालेले पाँच मन्त्री छान्यो, चित्रबहादुर केसी र सिपी मैनाली पनि उपप्रधानमन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सरकारमा सहभागी हुने थप पाँच मन्त्रीको टुंगो लगाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा नेता माधवकुमार ...
चीनबाट थप पेट्रोलियम पदार्थ भित्रियो

चीनबाट थप पेट्रोलियम पदार्थ भित्रियो

धुन्चे (रसुवा)- चीनले अनुदानस्वरुप दिएको पेट्रोलियम पदार्थ आउने क्रम उत्तरी नाका रसुवागढीबाट निरन्तर भइरहेको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार चारवटा ट्याङ्कर अहिले ...
नेपालको नाकाबन्दीप्रति अमेरिका चिन्तित

नेपालको नाकाबन्दीप्रति अमेरिका चिन्तित

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपालको सीमा क्षेत्रमा भैरहेको नाकाबन्दीप्रति चिन्ता व्यक्त गरेको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले विज्ञप्ती निकालेर नाकाबन्दीप्रति गम्भीर च...
कांग्रेसद्वारा सरकारी वार्ता टोलीमा सामेल हुन अस्वीकार

कांग्रेसद्वारा सरकारी वार्ता टोलीमा सामेल हुन अस्वीकार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । बुधबार राति भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मधेसी मो...
परराष्ट्रमन्त्रीद्वारा नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण

परराष्ट्रमन्त्रीद्वारा नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरेका छन् । जेनेभामा नेपालको मानवअधिकारको अवस्थाको समिक्षा बैठकमा बोल्दै उनले सीमा क्षेत्र...
पम्प अनुगमनमा निस्किए आपूर्तिमन्त्री

पम्प अनुगमनमा निस्किए आपूर्तिमन्त्री

काठमाडौं– वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बिहीबारदेखि उपत्यकाको पम्पहरुको अनुगमन सुरु गरेका छन् । नेपाल आयल निगमको निर्णय अनुसार बिहीबारदेखि शनिबारसम्म निजी सवारीलाई इन...
गठबन्धनका नेतासँगको छलफलपछि मात्र मन्त्रिमण्डल विस्तार हुने

गठबन्धनका नेतासँगको छलफलपछि मात्र मन्त्रिमण्डल विस्तार हुने

काठमाडौँ- सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा (एमाले) र अन्य दलका तर्फबाट आजै थप ...
सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा नहुने

सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा नहुने

काठमाडौँ- आगामी मङ्सिर ११ गतेदेखि पूर्वाञ्चलमा हुने तय भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता घोषित मितिमा नहुने भएको छ । समयमै बजेट निकासा नभएको, तराई मधेसमा जारी आन्दोलन र भा...
पुनर्निर्माण प्राधिकरणमा सहमति भएन

पुनर्निर्माण प्राधिकरणमा सहमति भएन

काठमाडौँ- तराई–मधेसमा मधेस केन्द्रित दलको जारी आन्दोलन र ती दलका मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ । ...

गृहमन्त्री बस्नेत र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि जापानी राजदूत मासासी ओगावाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी हित र द्वि...
विराटनगरबाट सार्वजनिक यातायातका बस सुचारु

विराटनगरबाट सार्वजनिक यातायातका बस सुचारु

विराटनगर– असी दिनदेखि ठप्प रहेको सार्वजनिक यातायातका बस बुधबारदेखि सञ्चालनमा आएका छन् । जारी मधेस आन्दोलनमा बन्द रहेको यातायात सेवा बिहानदेखि विराटनगर बसपार्कबाट इटहरी हुँदै पूर्व...
एमाओवादीका पाँच नेता निष्कासित, पौडेल र यमीलाई स्पष्टीकरण

एमाओवादीका पाँच नेता निष्कासित, पौडेल र यमीलाई स्पष्टीकरण

काठमाडौँ– एकीकृत नेकपा९माओवादी०ले नयाँ शक्ति निर्माणको नाममा पार्टी विरोधी गतिविधि गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा...
सभापति कोइराला र राजदूत टेपलेट्जबीच भेट

सभापति कोइराला र राजदूत टेपलेट्जबीच भेट

काठमाडौं- नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेपलेट्जले आज बिहान शिष्टाचार भेट गर्नुभएको छ । कोइराला निवास महाराजगञ्...
नेपाल–भारतको सीमा नाका बन्द

नेपाल–भारतको सीमा नाका बन्द

पैदल यात्रुलाई समेत रोक जनकपुरधाम- भारत बिहार राज्यमा भोलि बिहीबार हुने पाँचौँ चरणको विधानसभाको निर्वाचनलाई दृष्टिगत गरी धनुषा जिल्लाअन्तर्गत रहेको सिमा नाका आज बुधबार बिहानैबाट न...
मन्त्रीपरिषद् बैठकः योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

मन्त्रीपरिषद् बैठकः योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त

मधेस आन्दोलनमा मृत्यु हुनेको परिवारलाई १० लाख काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडाला...
विदेश गएको छोराको शव आएपछि परिवारमा बज्रपात

विदेश गएको छोराको शव आएपछि परिवारमा बज्रपात

बर्दिवास- विदेश गएको छोराले कमाएर पैसा पठाउँछ भन्ने आस सङ्गालेको महोत्तरी भङ्गाहा- ४ को एउटा मुस्लिम परिवारमा मृत छोराको शव घर आएपछि शोक छाएको छ । सात महिना पहिले पैसा कमाएर पठाउँ...
भट्टराईको पार्टीमा नजाने रामकुमारी झाँक्रीको स्पष्टोक्ति

भट्टराईको पार्टीमा नजाने रामकुमारी झाँक्रीको स्पष्टोक्ति

काठमाडौं- एमाओवादी छाडेर नयाँ पार्टी खोल्ने तरखरमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना गरेको भेलामा सहभागी भएपछि एमाले नेतृ रामकुमारी झाँक्रीका विषयमा निकै चर्चा ...
एमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई

एमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई

काठमाडौं- एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ। पार्टीको मंगलबार अबेर सम्पन्न स्थायी समिति बैठकले मन्त्री बनाउनका लागि आवश्यक मापदण्डसम...
भट्टराईको नयाँ पार्टी बनाउने अभियान तीब्र

भट्टराईको नयाँ पार्टी बनाउने अभियान तीब्र

काठमाडौं- एकीकृत माओवादी परित्याग गरी 'नयाँ शक्ति' संगठित गर्न सक्रिय नेता बाबुराम भट्टराईले पार्टी गठनको तयारी तीव्र पारेका छन्। भट्टराईले नयाँ शक्तिको रिहर्सलस्वरुप आन्तरिक जिम्म...
रसुवा बस दुर्घटनामा मर्नेको सङ्ख्या ३६ पुग्यो

रसुवा बस दुर्घटनामा मर्नेको सङ्ख्या ३६ पुग्यो

मृत्यु हुनेमध्ये १८ को सनाखत रसुवा- काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । दुर्घटनामा परी गम्भीर घा...