Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
चितवनमा महिला,बालबालिका हराउने क्रम बढ्दो

चितवनमा महिला,बालबालिका हराउने क्रम बढ्दो

चितवन – विगत पाँच वर्षमा एक हजार ३ सय १४ जना महिला र बालबालिका चितवनमा हराउने गरेको एक तथ्यले जनाएको छ । हराउनेहरुमा महिला बढी रहेका छन् । जस्मा महिला ७ सय ५४ जना छन् भने ४ सय ४...
बुद्धजयन्तीको अवसरमा स्वयम्भु क्षेत्रमा पर्यटकलाई प्रवेश निःशुल्क गरीने

बुद्धजयन्तीको अवसरमा स्वयम्भु क्षेत्रमा पर्यटकलाई प्रवेश निःशुल्क गरीने

काठमाडौँ – २५ सय ६०औँ बुद्धजयन्तीको अवसरमा जेठ ८ गते स्वयम्भु क्षेत्रमा घुम्न आउने पर्यटकलाई प्रवेश निःशुल्क गरीने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । सामान्य ...
कपास कारखानामा आगलागी, ७८ लाख बराबरको क्षती

कपास कारखानामा आगलागी, ७८ लाख बराबरको क्षती

भक्तपुर– बुधबार राती भक्तपुरको कपास कारखानामा आगलागी हुँदा करिब ७८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा मेसिनमा करेन्ट सर्ट भई मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीस...
परीक्षा दिन गएका किशोर पाँच दिनदेखि सम्पर्क बिहिन

परीक्षा दिन गएका किशोर पाँच दिनदेखि सम्पर्क बिहिन

बुटवल – कक्षा ११ को परीक्षा दिन गएका एक किशोर पाँच दिन देखि बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका ७ पुरानोबसपार्क का १७ वर्षीया जाबेद खान बेपत्ता भएका हुन् । परीक्षा दिन घरबाट न...
इजिप्ट एमएस ८०४ विमान सम्पर्कबिहीन

इजिप्ट एमएस ८०४ विमान सम्पर्कबिहीन

काठमाडौं– इजिप्टको राष्ट्रिय ध्वजावाहक इजिप्ट एयरको यात्रुवाहक विमान पेरिसबाट कायरोतर्फ उड्ने क्रममा बिहिबार हराएको छ । बिमानमा ६९ जना यात्रु तथा १० जना चालक दलका रहेका एयरलाइन्सला...
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भ्रम छर्न बाहेक केही छैन : देउवा

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भ्रम छर्न बाहेक केही छैन : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनमा सत्ताको मुख्य घटक एकीकृत माओवादी आफैं अघि बढेर पछि हटेको बताउनुभएको छ । देउवाले सत्तामा रहेको दलले सरकार गिर...
आँप बगैँचामा शव फेला

आँप बगैँचामा शव फेला

महोत्तरी – आँप बगैँचामा झुन्डिएको अवस्थामा एक पुरुषको लास फेला परेको छ । महोत्तरी जिल्लाको रघुनाथपुर–५ का ५० वर्षीय जगवीर मण्डल खत्वेको लास आफ्नै आँपको बगैंचाको रुखमा झुन्डिएको अवस...
माओवादीहरु आज एक हुँदै, एकता अधिवेशनले नयाँ कार्यदिशा बनाउने

माओवादीहरु आज एक हुँदै, एकता अधिवेशनले नयाँ कार्यदिशा बनाउने

काठमाडौं– विभाजित भएका माओवादीहरुबीच आज एकता हुने भएको छ । आज एक कार्यक्रम गर्दै एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी लगायत घटकबीच एकता हुन लागेको हो । एमाओवादी, रामब...
प्रेस चौतारीको अधिवेसन आजदेखि काठमाण्डौंमा

प्रेस चौतारीको अधिवेसन आजदेखि काठमाण्डौंमा

काठमाण्डौं– एमाले निकट पत्रकारको संस्था प्रेस चौतारी नेपाल आठौंँ राष्ट्रिय अधिवेशन आजदेखि काठमाडौमा सुरु हुदैछ । आज उद्घाटन र भोलिदेखि बन्दसत्र सुरु हुने छ । महाधिवेशनको नारा ‘समृद...
संघिय गठबन्धनले आज ललिपुरमा प्रदर्शन गर्ने

संघिय गठबन्धनले आज ललिपुरमा प्रदर्शन गर्ने

आफ्ना माग पूरा गराउन दवावमूलक कार्यक्रमगर्दै आएको संघीय गठबन्धनले आजदेखि काठमाण्डौं केन्द्रित दोस्रो चरणको आन्दोलन सुरु गर्दैछ । सिंहदरबार र बालुवाटार घेराउपछि नयाँ आन्दोलन घोष...
प्राविधिक तथा व्यवसायिक शिक्षाको अनुमति १ सय ३९ विद्यालयलाई

प्राविधिक तथा व्यवसायिक शिक्षाको अनुमति १ सय ३९ विद्यालयलाई

काठमाडौं – नेपाल सरकारले यसवर्ष १ सय ३९ वटा विद्यालयलाई प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि अनुमति दिएको छ । यसअघि देशभर ९९ सय विद्यालयमा मात्र प्राविधिक तथा व्यवसायिक शिक्षाको व...
आइपिएल : कोहलीको अर्को शतक, बैंगलोर दोस्रो स्थानमा

आइपिएल : कोहलीको अर्को शतक, बैंगलोर दोस्रो स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीको शतकीय पारीले रोयल च्यालेन्र्जस बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति किङ्स इलाभेन पञ्जावलाई ८३ रनले परा...
बौद्ध सम्मेलन आजदेखि काठमाडौंमा सुरु

बौद्ध सम्मेलन आजदेखि काठमाडौंमा सुरु

काठमाडौं– बुद्ध जयन्तीको अवसरमा सरकारकाले आयोजना गरेको २५ सय ६० औं बुद्धजयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आजदेखि काठमाडौमा सुरु हुँदैछ । लगातार तीन दिनसम्म चल्ने सम्मेलनको उ...
अब दाङमा अप्थाल्मिक साइन्स पढाइ हुने

अब दाङमा अप्थाल्मिक साइन्स पढाइ हुने

दाङ – आउने बर्षदेखी राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा नेत्ररोग सम्बन्धी अप्थाल्मिक साइन्स अर्थात् नेत्र सहायकको पढाइ सुरु हुने भएको छ । शैक्षिक सत्र २०७३\७४ मा ४० जनाको सङ्ख्या...
बंगलादेशको चामल कर्णाली पुर्याउने

बंगलादेशको चामल कर्णाली पुर्याउने

काठमाडौं – खडेरीका कारण उत्पादन कम भएका कर्णालीका चार जिल्लामा खाद्यान्न पुर्याउने व्यवस्था आपूर्ति मन्त्रालयले एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ । म...
गणतन्त्र गुम्ने खतरा : दाहाल

गणतन्त्र गुम्ने खतरा : दाहाल

काठमाडौ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुबै खतरामा रहेको बताउदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीले ध्यान दिनुपर्ने बताउनुभएको छ । गणतन्त्र, सं...
ललितपुरमा नरिवल जात्रा सम्पन्न

ललितपुरमा नरिवल जात्रा सम्पन्न

ललितपुर – वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ जात्राका क्रममा देखाइने नरिवल खसाल्ने जात्रा आज सम्पन्न भयो । आज मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खस...

सङ्घीय गठबन्धनद्वारा थप आन्दोलनको घोषणा

काठमाडौँ – सङ्घीय गठबन्धनले बिहीबारदेखि काठमाडौँ केन्द्रित थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले आज रत्नपार्कमा आयोजना गरेको सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको...
नेपाल प्रहरीमा १ सय ५७ जनाको लागि जागिरको अवसर (सूचीसहित)

नेपाल प्रहरीमा १ सय ५७ जनाको लागि जागिरको अवसर (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले विभिन्न तहको लागि एक सय ५७ जनाको आवेदन माग गरेको छ । नेपाल प्रहरीको अस्पतालको लागि तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रहयोग शालाको लागि समेत गरेर कूल एक ...
आईपिएलः बैग्लोर र पञ्जावको खेल आज

आईपिएलः बैग्लोर र पञ्जावको खेल आज

बैग्लोर – इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैग्लोर र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुने भएको छ । बैग्लोरको घरेलु मैदानमा हुने खेल साँझ सवा ८ बजे सुर...