सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
भावना

भावना

राजनिति संक्रमण भन्दै बितेका दुई दशक मेरो गाउँ बनाउने, मेरी आमा हँसाउने सपना धरहरा उठाम्ला भनेथें, घर पनि बनाम्ला भनेथें म बन्छु,अर्को पुस्ताको लागि गर्छु नि सोचेथेंतर आमा, ...
टेकोमा अडेको देश

टेकोमा अडेको देश

                                                                                  रिजन श्रेष्ठ बाहिरबाट जतिसुकै बलिस्ठ देखिएपनि भित्रबाट मेवाको रुख झै खोक्रो उहिलेका बिक्रम ट...
झ्यालको घाम

झ्यालको घाम

आज जिन्दगीको अन्तिम दिन हो ।  बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ । साथीहरुलाई उसैगरी भेटेँ । हिजो भन्दा खास्सै परिर्वतन थिएनन ।  तर मलाई अनौठो लागिरहेको थियो । ...
गजल

गजल

तोडेर त्यो बन्धन सारा बसाई सरी आउन प्रिय  मलाई छोडी फेरी कतै नजाने गरी आउन प्रिय किनारमामै बित्यो जीवन पर्खी बस्दा तिमीलाई  बाध्यताको गहिरो सागर छिट्टै तरी आउन प्रिय ...
दुस्मन

दुस्मन

मेरो एउटा दुस्मन छ जो मलाई फोहोरजत्तिकै घृणा गर्छ तर म उसलाई फूलजत्तिकै मन पराउँछु १ऊ मेरो अनुहारमा घाम नउदाउनू भन्छ मेरो बँगैचामा वसन्त नआउनू भन्छ मेरो घरका झ्याल—ढोकाबाट...
भावना

भावना

मलाई ऋतु मनपर्छ मलाई फुल मन पर्छ मलाई बास्ना पनि त्यसैले होला साकुरा फुल मन पर्छ अझ तिम्रो माईती नेपाल सुन्दा तिम्रो नामै मन पर्छ आजभोलि, खुब व्यस्त छौ गमक्क छाै, लाजले निहु...
कविता–अपेक्षा

कविता–अपेक्षा

सुन्सान सुन्सान रातहरुमा म एक्लै रुमलिदा एक्लो अनायास पतझड्को बसन्त ऋतुको आगमनसँगैगोधुली साँझका अन्तरङगका मझेरीहरुमा वस, सुन्यताका आभाससँगै जीवनका कतै तिता पल, त कतै मिठा...
गज़ल

गज़ल

 कल्पना पौडेल, जिज्ञासुम रुँदा सधैं भावुक बनी भन्नु हुन्छ स्वामी ज्युले नरोउ न काली रुन्छु मनी भन्नु हुन्छ स्वामी ज्युलेकैले आउने प्यारी तिमी गाह्रो भयो जिउन मलाई...
जागिर

जागिर

                                                                                                                                 जाेतारे धाइवाकाम गरेको वर्ष दिनपछि पत्रिकाका मा...
गजल

गजल

कोही हुन्नन, साहरा विदेशमा भन्दैनन् दुःखमा, कठैबरा विदेशमा ।मीठो बोल्दै, राम्रै काम गरेपनि साहुले किट्छ, दाह्रा विदेशमा ।नेपाली भनि, मन मुटु साटेपनि तिनै हुन्छन्, भाईमार...