Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

जापानमा देउसी भैलो

टोकियो - नेपालीहरुको महान पर्व दीपावलीको देशबिदेशमासमेत रौनकता छाइरहँदा जापानमा रहेका नेपालीहरुले पनि आफ्नो सँस्कृतिलाई पछ्याए । म्याग्देली सञ्जालले जापानमा रहेका नेपालीहरुलाई एकैथ...

जापानवासी नेपालीलाई फुटबलको नशा

टोकियो- जापानवासी नेपालीलाई अहिले फुटबलको नशाले छोएको छ । एनआरएन सम्मेलन र दशै तिहार सकिएलगत्तै नोभेम्बर १३ मा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । खेल नागोयाको खासुगाईस्थि...

चार बर्षे कार्यकाल पूरा गरेर फर्किए राजदूत डा. तामाङ

टोकियो- गणतन्त्र नेपालको स्थापनापछि जापानको लागि पहिलो राजदूत भएर आउनुभएका डा. गणेश योञ्जन तामाङ चार बर्षे कार्यकाल पूरा गरेर गत शुक्रबार स्वदेश फ़र्कनुभएको छ । राजदूत डा. तामाङ...

जापानमा यो बर्षको तिहार को कसरी मनाउँदैछन् ?

टोकियो - माध्यामिक तहको अध्ययन गर्दै गरेकी पुष्पा लालचन हाल रेष्टुरेन्ट ब्यवसायी पिता मोहनसिंह लालचनलाई सघाउँदै आएकी छिन् । संगसंगै उनले जापानी भाषा पनि अध्ययन गरिरहेकी छिन । जापान...

भारतीय विदेशमन्त्री यसै साता जापानमा

टोकियो (जापान)– भारतीय विदेशमन्त्री एसएम कृष्णाले यसै साता जापान भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा भारत र जापानका विदेश मन्त्रीहरूले यी दुई देशवीचको सामरिक वार्ता गर्ने तयार...

सेतागाया र आदाची वार्डमा उच्च बिकिरण भेटियो

टोकियो – गत अक्टोबर १३ तारिखका दिन टोकियो सेतागाया वार्डको एउटा घर नजिकको स्थानमा उच्च बिकिरिणयुक्त पदार्थको मापन गरिएपछि सो क्षेत्रमा सन्त्रास फैलिएको थियो । जसको कारणले गर्दा त्य...

निसानले सन् २०१६ मा १५ लाख इलेक्ट्रिक कार उत्पादन गर्ने

टोकियो– जापानमा गाडी उत्पादन गर्ने ठूलो संस्था निसानले हाल विश्वमा वातावरणमैत्री गाडीको माग बढेको अवस्थामा सन् २०१६ सम्म विश्वभर करिब १५ लाख इलेक्ट्रिक गाडी वितरण गर्ने योजना बनाएक...

जापानमा आजीवन काराबास भोगिरहेका मैनाली निर्दोष रहेको प्रमाण ‘भेटिए’

जापान- एक जापानी महिलाको हत्या आरोपमा १४ वर्षदेखि त्यहाँकै जेलमा रहेका गोविन्द मैनालीको डिएनए परीक्षणका क्रममा उनी निर्दोष रहेको यथेष्ट प्रमाण भेटिएको जापानी सञ्चार माध्यमहरूले जना...

एनआरएन जापानद्वारा सिद्ध प्राविको खाजा सहयोगलाई निरन्तरता

चितवन– गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले चितवन शक्तिखोरस्थित सिद्ध राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय आएका बेला दिउँसो खाजाको प्रवन्ध गर्ने भएको छ । विद्य...

निमा लामा सिन्धुपाल्चोकमा सम्मानित

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, तोकाइ होकुरिकुका अध्यक्ष निमा लामालाई सिन्धुपाल्चोकमा हालै भव्य स्वागत तथा सम्मान गरिएको छ । निमा लामाको प्राबिधिक सहयोगमा सिन्धुप...

म्याग्देली सञ्जालको देउसी साँझ अक्टोबर २९ मा

टोकियो- गत बर्षको तिहारमा देउसी भैलो खेलेर जापानमा पहिलोचोटी नौलो कार्यक्रमको थालनी गरेको भन्ने चर्चा बटुलेर हौसिएको म्याग्देली सञ्जाल जापानले यस बर्षको दीपावलीमा पनि देउसी-भैलो खे...

टोकियोमा जनसम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

टोकियो - नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था जनसम्पर्क समिति जापानको आज टोकियोमा दशैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका ...

१३ औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न

टोकियो - साईतामा केनको मिसातोमा १६ अक्टोबर २०११ आइतवारको दिन १३औं मिसातो ग्लोबल सिटिजन फेष्टिबल सम्पन्न भएको छ। उक्त फेष्टिबलमा यसपाली नेपाल लगायत जापान, चीन, कोरिया, ईन्डोनेसिया,...

प्रवासी नेपाली पत्रकार सञ्जालको नयां कार्यसमिति गठन

टोकियो - विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित र पहिचानका लागि क्रियाशील रहने उद्देश्यले गठन भएको प्रवासी नेपाली पत्रकार सञ्जाल (इएनजेएन) को नयाँ का...

टोकियोमा फूटबल प्रतियोगिता हुँदै

टोकियो - नेपाल जापान युथ क्लवको आयोजनामा आगामी नोवेम्बर २० तारिखका दिन “नेपाल फेडेरेशन दोश्रो रनिङ कप फूटबल टूर्नामेन्ट” हुने भएको छ । उक्त टूर्नामेन्टमा भाग लिन चाहने टिमले आगा...

सिटीको दशैंतिहार उपहार बानियालाई

टोकियो-  बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानमा रहेका आफ्ना सेवाग्राहीहरुका लागि बजारमा ल्याएको यो बर्षको हवाई टिकट उपहार योजना  डेकबहादुर बानिय...

जनसम्पर्क समिति जापानद्वारा दशैतिहार शुभकामना कार्यक्रम गरिने

 टोकियो - नेपालीहरुको महान पर्व बडा दशै तथा शुभदिपावलीको अवसरमा नेपाली जनसर्म्पक समिति जापानको आयोजनमा अक्टोबर १६ तारिख आइतवारका दिन टोकियोमा दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्र...

जनसम्पर्क समितिलाई बैधानिक बनाईनुपर्ने

टोकियो - नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रले केन्द्रीय समितिलाई जापान सरकारको नियम कानुन अन्तर्गत रही वैधानिक रुपमा दर्ता प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छ । कान्तो...

सागामा दशैं कार्यक्रम सम्पन्न

सागा - एन.आर.एन. सागा समिति, जापानले आयोजना गरेको दशैं शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । सन् १९८० को मे महिनामा सगरमाथा आरोहण समेत गर्नुभएका र नेपाल, नेप...

जापानवासी नेपालीद्वारा पहिरो पीडितहरुलाई सहयोग

टोकियो । जापानवासी नेपालीहरुले बागलुङ  रेश गाविसमा गएको पहिरोवाट पीडितहरुका लागि आर्थिक सहयोग जुटाई पठाएका छन् । यही जुलाई २२ तारिखका दिन बागलुङ  जिल्ला रेश गाविस-३ डोटा भन्ने ठ...