Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

प्रधानमन्त्री भारतसँग दीर्घकालीन महत्त्वका सम्झौता नगरः माओवादी

काठमाडौं– माओवादीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न भारत भ्रमणका क्रममा दीर्घकालिन महत्व राख्ने कुनै पनि सम्झौता नगर्न निर्देशन दिएको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड न...

लोकतान्त्रिक फोरमले रक्षामन्त्रीको राजीनामा अर्कैतिर मोड्यो

 काठमाडौं– रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा गराउन दबाबमा परेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले घटना अर्कैतिर मोडेको छ । प्रमुख सत्तारुढ घटक मधेसी मोर्चामा आवद्ध फोरम ल...

प्रधानमन्त्रीसँगै भारत जाने मन्त्री को-को ?

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईको बिहीबारदेखि हुने भारत भ्रमणमा ६ जना मन्त्री जाने भएका छन् । ती मन्त्रालयका सचिवले पनि भ्रमणको मौका पाएका छन् । चार दिने सदभावना भारत भ्रम...

अफगानिस्तानमा मारिएका गोर्खा सैनिक सुनसरीका

सुनसरी– विद्रोही तालिवानद्वारा गत शनिबार अफगानिस्तानमा मारिएका बेलायती सेनामा कार्यरत् सैनिक युवक सुनसरीको तरहराका २२ वर्षीय विजय राई भएको पुष्टि भएको छ । हेलमण्ड प्रान्तस्थित नहर...

अब विद्यार्थीले एसएलसीको उत्तरपुस्तिका हेर्न पाउने

काठमाडौं– प्रवेशिका परीक्षाको उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले अबदेखि आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका छन् । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीक...

अरिङ्गालले चिलेर कांग्रेस कार्यकर्ताको मृत्यु

खाँदबारी– कालो अरिङ्गालले चिलेर संखुवासभाको मांतेवामा कांग्रेस गाउँ ईकाई सभापतिको ज्यान गएको छ । घाँस काट्न जादा अरिङ्गालको गोलोले चिलेर मांतेवा गाविस ६ मुलगाउँमा सभापति बौदमान रा...

काठमाडौंबाट बरिष्ठ तिब्बती नेता पक्राउ

काठमाडौं– नयाँ दिल्लीमा प्रदर्शनको योजना बनाउँदै गरेका दुई जना बरिष्ठ तिब्बती नेता पक्राउ परेका छन् । टाइम्स अफ इण्डियाका अनुसार तिब्बती शरणार्थीका लागि कल्याणकारी कार्य स्वयंसेवक...

धुर्मुसको अन्तरकथा

काठमाडौं– अहिलेका चर्चित हाँस्यकलाकार धुर्मस अर्थात सीताराम कट्टेल जसलाई नचिन्ने नेपालीहरु सायदै होलान् । चर्चित टेलिश्रृङखला मेरी बास्सैका प्रमुख पात्र मध्येका सीताराम कट्टेल धुर्...

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भुजेलावासीलाई सास्ती

कन्चनपुर– प्रधानमन्त्री भारत भ्रमणमा निस्कने चार दिनअघि यहाँका नेपालीले पनि कुटाइ खानु परेको छ । केही दिनअघि चर्चित टनकपुर बह्मदेव बाँधमा विद्युतीकरणका लागि तार बिछ्याएको घटना सेला...

आज फोरम लोकतान्त्रिकले कस्तो चामत्कारिक निर्णय गर्दैछ ?

काठमाडौं– ९ घण्टासम्म बसेको बैठकमा पनि राष्ट्रियता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने बारेमा विवाद नमिले पनि प्रवक्ता जितेन्द्र देवले भन...

रक्षामन्त्रीबारे फोरमभित्रै विवाद, ८ घण्टाको बैठक निष्कर्षविहीन

काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाउनेबारे सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा तीब्र विवाद देखिएको छ । विवादका कारण ८ घण्टासम्म बसेको बैठक राति साढे ८ बजे निष्क...

दाहाल लुम्बिनी भ्रमण वर्ष संयोजक

काठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालल...

सुरक्षा ग्यारेन्टी गरे एनआरएनले नेपालमा लगानी गर्ने

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रेमिट्यान्सबाट मात्र मुलुकको आर्थिक अवस्था धान्ने अवस्थाबाट मुक्त हुनका लागि सरकारले उद्योग धन्दाला...

एनआरएनका लागि एनेकपा माओबादीद्वारा चियापान

टोकियो - एनेकपा माओवादीले गैरआवासीय नेपाली संघ (एनआरएन) को पाँचौँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिको सम्मानमा चियापान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा पार्टी अध्य...

पैसा लुट्ने अनौठो कला

दाङ- दाङ देउखुरीको लमही बजारमा नाटकीय ढङ्गले करिब ६२ हजार रूपैयाँ लुटिएको छ । देउखुरी लालमतिया-८ मसुरिया निवासी नन्दलाल घर्तीमगरको नाममा विदेशबाट आएको उक्त रकम लमहीस्थित वेस्टर्न ...

संसद् अवरुद्ध गर्ने प्रतिपक्षीका यस्ता छन् माग

काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको माग गर्दै प्रतिपक्षी दल कांग्रेस, एमालेलगायतले सोमबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएनन् । प्रतिपक्षी दलहरुले राष्ट्रिय अखण...

सभासद्ले संसद् भवनमै रगत बान्ता गरेपछि….

काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद कुबेर ओलीले सोमबार संविधानसभा भवनमै रगत बान्ता गरेका छन। संसद बैठकमा भाग लिन संविधानसभा भवन नयाँ बानेश्वर पुगेका ओली नाकबाट रगत बगेर बेहोस भ...

श्रीमान–श्रीमतीको झगडामा तीन घाइते

संखुवासभा– श्रीमान–श्रीमतीबीच घरायसी बिबाद हुँदा आइतबार राति संखुवासभाको सिद्धपोखरीमा ३ जना गम्भीर घाइते भएका छन् । सिद्धपोखरी ८ मा ससुराली आएका चैनपुर ९ का २८ बर्षीय कमानसिंह डाँ...

बालबालिका र ४१ गर्भवती महिला एचआइभी सङ्क्रमित

अछाम– नेपालको सबैभन्दा बढी एचआइभी पीडित व्यक्तिको बसोबास रहेको भनेर चिनिने जिल्ला अछाममा हालसम्ममा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार १७३ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय अछ...

युवतीका नाङ्गा दृष्य भएका होर्डिङ बोर्ड हटाउन सुरु

काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्देशनपछि राजधानीका सडक छेउमा रहेका ठूला र अश्लील विज्ञापनका बोर्डहरु सोमबारदेखि हटाउन सुरु गरेको छ । अश्लील तथा ठूला बोर्डका कारण ...