Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद कुबेर ओलीले सोमबार संविधानसभा भवनमै रगत बान्ता गरेका छन।
संसद बैठकमा भाग लिन संविधानसभा भवन नयाँ बानेश्वर पुगेका ओली नाकबाट रगत बगेर बेहोस भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । दाङ निवासी ओली माओवादी उपाध्यक्ष मोहन वैद्यले सभासदबाट राजीनामा दिएपछि सोही स्थानमा चुनिएका हुन् ।
पहिलादेखि नै अस्वस्थ रहेका ओलीले नर्भिक अस्पतालमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया