काठमाडौं- सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै त्यसको संयोजकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राखेको छ ।
मन्त्रिपरिषद बैठकले फागुन १४ देखि २१ गतेसम्म छैठौं राष्ट्रिय खेलकुद सुदूरपश्चिममा गर्ने निर्णय पनि गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, आश्विन ३०, २०६८
प्रकाशित समय: १४:२०:३४