Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको माग गर्दै प्रतिपक्षी दल कांग्रेस, एमालेलगायतले सोमबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएनन् ।
प्रतिपक्षी दलहरुले राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडान राखेपछि बैठक अवरुद्ध भएको हो ।
संसदको सुरुमा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखक, लक्ष्मण घिमिरे तथा एमालेका सभासद रघुवीर महासेठले राष्ट्रिय अखण्डताबिरुद्ध अभिव्यक्ति दिने रक्षामन्त्री भण्डारीको तत्काल राजीनामा आउनुपर्ने, हत्याको आरोप लागेका प्रभु साहलाई कारबाही गर्नुपर्ने र जन्मकैदको सजाय तोकेका माओवादी सभासद बालकृष्ण ढुंगेलको सजाय फिर्ता लिनेबारे सरकारी धारणा बारेमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने माग राखे । बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया