Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

युवतीलाई झुक्याएर फँसाउन खोज्ने पक्राउ

काँकडभिट्टा- वैदेशिक रोजगारका लागि वैधानिकरुपमा खाडी मुलुक पठाइदिने भन्दै झुक्याएर युवतीलाई भारत लैजान लागेको अवस्थामा तीनजना दलाललाई प्रहरीले पक्राउ गरेको छ । झापाको बैगुनधुरा–८ ...
घाइते लडाकु भन्छन्- हामीलाई किन उपेक्षा ?

घाइते लडाकु भन्छन्- हामीलाई किन उपेक्षा ?

विराटनगर- सशस्त्र द्वन्द्वको समयमा घाइते भएका जनमुक्ति सेनाका लडाकुहरुले राज्यबाट आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । शान्ति प्रक्रिया अघि बढाउने क्रममा पुनर्वर्गीकरणको काम सु...

बेहुलाबाट सुरक्षाको माग

मोरङ-दलितसंग बिहे गरेको भन्दै आफूलाई घरपरिवारबाट मानसिक र शारीरिक तनाव दिदै हत्यासम्मको धम्कि आएको भन्दै बेलबारी-२ को भेषराज बस्नेतले ज्यानको सुरक्षा गरिदिन प्रहरीमा उजुरी दिएका छन...
नेपालमा अब कुनै पनि प्रकारको प्रतिक्रान्तिको सम्भावना छैनः थापा

नेपालमा अब कुनै पनि प्रकारको प्रतिक्रान्तिको सम्भावना छैनः थापा

नेपालगन्ज– राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले नेपालमा अब कुनै पनि प्रकारको प्रतिक्रान्तिको सम्भावना नरहेको बताएका छन् । नेपालगन्जमा शनिबा...

सञ्चारकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै ‘बाइट’ बहिष्कार

काठमाडौं– राष्ट्रपति रामवरण यादवले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन आयोजना गर्नुभएको मुख्य दलका नेताहरुसँगको छलफलको समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले अभद्र ...

माओवादीको बिचार र व्यवहारमा ३ सय ६० डिग्रीको परिवर्तनः अध्यक्ष खनाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको प्रचण्डपथ भ्रष्टपथमा परिणत भएको टिप्पणी गर्नुभएको छ । अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको शनि...
शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्‍याउने मुख्य दलको प्रतिवद्धता

शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्‍याउने मुख्य दलको प्रतिवद्धता

काठमाडौं— मुख्य चार राजनीतिक शक्तिले शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता दोहोर्‍याएका छन । राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार बिहान भएको संयुक्त भे...
समाजसेवाका लागि खोलिएको हिमानी ट्रष्टले डान्स पार्टी गर्ने

समाजसेवाका लागि खोलिएको हिमानी ट्रष्टले डान्स पार्टी गर्ने

काठमाडौं- समाजसेवाका लागि भन्दै एक वर्षअघि स्थापना भएको हिमानी ट्रष्टले एक सातापछि डान्स पार्टी गर्ने भएको छ । पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको ट्रष्टले राजधानीका युवायुवत...
राष्ट्रपतिकी भतिजीको घरमा किन सैनिक जवान ?

राष्ट्रपतिकी भतिजीको घरमा किन सैनिक जवान ?

काठमाडौं– राष्ट्रपति डा. रामवरण यादवकी भतिजी रेखा यादवको घरमा नेपाली सेनाका जवान कार्यरत रहेको पाइएको छ । रेखाको घरमा लामो समयदेखि सैनिक जवान रामबहादुर तामाङ कार्यरत रहेको प्रहरील...
झापड खाने सिडियोलाई फेरि करिमाबाट बज्रपात

झापड खाने सिडियोलाई फेरि करिमाबाट बज्रपात

काठमाडौं– पर्साको प्रमुख जिल्ला अधिकारी (सिडियो) हुँदा पुरानो गाडी दिएको भन्दै झापड हान्ने तत्कालिन राज्यमन्त्री करिमा बेगमबाट दुर्गाप्रसाद भण्डारीलाई बज्रपात गरेको छ । कारागार व्...
चौधरी ग्रुपमाथि राजश्वको आँखा

चौधरी ग्रुपमाथि राजश्वको आँखा

काठमाडौं– नक्कली भ्याट बिलमार्फत कारोबार गरी कर छली गर्ने चौधरी ग्रुपको कागजात अर्थमन्त्रालयले राजश्व न्यायाधीकरणलाई उपलब्ध गराएको छ । न्यायाधीकरणका रजिष्टार भीमकुमार श्रेष्ठले पु...
यसरी हुँदैछ लडाकु पुनःवर्गीकरण

यसरी हुँदैछ लडाकु पुनःवर्गीकरण

काठमाडौं- सेना समायोजन विशेष समितिले शनिबारदेखि माओवादी लडाकुको पुनःवर्गीकरण सुरु गरेको छ । त्यसका लागि सचिवालय संयोजक र सदस्यहरू नेतृत्वको सातवटै सर्भेक्षण टोली शिविरमा खटिएको छ ...
सरकार नैतिक संकटमा

सरकार नैतिक संकटमा

काठमाडौं- राज्य पूनर्संरचनाका लागि विज्ञ समूह बनाउन आफैले दर्ता गरेको प्रस्ताव संसदबाट झिक्नु परेपछि सरकार नैतिक संकटमा परेको छ । माओवादीको वैद्य पक्ष र जनजाति सभाषद्ले विज्ञ समूह...
मध्यरातमा अर्को सहमति (पूर्णपाठसहित)

मध्यरातमा अर्को सहमति (पूर्णपाठसहित)

काठमाडौं- राज्यपुनर्संरचनाका लागि संविधान संशोधन गरी विज्ञ समूह बनाउने प्रयास विफल भएपछि अन्ततः दलहरु आयोग बनाउने पक्षमा उभिएका छन् । शीर्ष तीन दलसहित मधेसी मोर्चाबीच अन्तरिम संविध...
सेना समायोजनको विषयमा भएको सहमतिको विकल्प छैनः अर्थमन्त्री

सेना समायोजनको विषयमा भएको सहमतिको विकल्प छैनः अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री बर्षमान पुनले सेना समायोजनको विषयमा आफ्नो पार्टी भित्र वा बाहिर जतिसुकै विवाद उत्पन्न भएपनि अहिले भएको सहमतिको विकल्प नरहेको बताउनु भएको छ ।  भैरहवामा सुरु भए...

एकै पटक ४ सय ५० प्रहरी निरीक्षकको सरुवा

काठमाडौं- प्रहरी प्रधान कार्यालयले चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । कार्यालयले एकै पटक चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । आवश्यकता अनुसार सरुवा गर्नु ...

ढुंगेललाई माफी दिए देशमा आतंक फैलिने:कपिल श्रेष्ठ

ओखलढुंगाका-  उज्जन श्रेष्ठको हत्याका दोषी सभासद् बालकृष्ण ढुंगेललाई माफी दिन मन्त्रिपरिषदले राष्ट्रपतिलाई गरेको सिफारिस कुनैपनि हालतमा कार्यान्वयन गर्न नहुने नेपाल महिला संघले जनाए...
तीन दलद्वारा विज्ञ समूह बनाउन कार्यविधि पारित

तीन दलद्वारा विज्ञ समूह बनाउन कार्यविधि पारित

काठमाडौं- संविधान संसोधन गरेर राज्य पुनर्संरचना लागि विज्ञ समूह बनाउन मुख्य तीन दलले कार्यविधि पारित गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र...
माओवादीमा विवाद चर्किएपछि शान्ति र संविधानमा असर पर्ने संकेत

माओवादीमा विवाद चर्किएपछि शान्ति र संविधानमा असर पर्ने संकेत

काठमाडौं- एकीकृत माओवादीले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै डाकेको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । बढ्दो विवाद मत्थर पार्नका लागि डाकिएको बैठक नै स...
इटहरीका होटलमा खुलेआम यौनजन्य क्रियाकलाप

इटहरीका होटलमा खुलेआम यौनजन्य क्रियाकलाप

सुनसरी - सुनसरीको इटहरी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा खुलेआम यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो वढेपछि सरकारी निकायले छड्के अनुगमन सुरु गरेका छन् । सुनसरी जिल्ला प्रशास...