Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025
कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री

कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुु पर्ने आवश्यकता भए पनि कुनै दललाई फुुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् । नेपाल पत्रक...
सुनको भाउ सामान्य बढ्यो

सुनको भाउ सामान्य बढ्यो

समाचार सुन्नुहोस :  https://youtu.be/6fn_TRckMaY काठमाडौँ - सोमबार सुनको भाउ सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १...
सरकारी वकिलले भने- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ, थुनामा पठाऔँ

सरकारी वकिलले भने- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ, थुनामा पठाऔँ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई पुर्पक्षका निम्ति थुनामा पठाउन माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक...
प्रसिद्ध कथावाचिका देवी प्रतिभा नेपाल आइपुगिन्

प्रसिद्ध कथावाचिका देवी प्रतिभा नेपाल आइपुगिन्

समाचार सुन्नुहोस :  https://youtu.be/z8NlW0HhIlA काठमाडौँ - विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल भ्रमणमा आएकी छिन्। माघ १ गतेदेखि सुरु हुने देवघाट महामहोत्सवमा सहभागी हु...
खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै

खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै

समाचार सुन्नुहोस :  https://youtu.be/Sxob_NT_FKw काठमाडौँ - भारतमा पहिलो पटक आयोजना हुन लागेको खो खो विश्वकप आजबाट सुरू हुँदैछ। यस ऐतिहासिक प्रतियोगितामा महिला र पुरुष दुबै त...
न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी पनि

न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी पनि

समाचार सुन्नुहोस :  https://youtu.be/6azMK_WlKMk काठमाडौँ - विश्वप्रसिद्ध पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको घुम्नलायक उत्कृष्ट स्थानहरूको सूचीमा नेपालका लुम्बिनी पनि...
लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी

लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी

काठमाडौं - क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले यो साता फेरि उग्र रूपले फैलने ठानिएको छ । अग्नि नियन्त्रकहरू झन्डै एक सातादे...
MERCURY FC TOKYO ले जित्यो ‘मोना सिजुओका कप’को उपाधि

MERCURY FC TOKYO ले जित्यो ‘मोना सिजुओका कप’को उपाधि

टोकियो - आइतबार जापान सम्पन्न ‘सेभेन सामुराइ मोना सिजुओका कप’ फुट्सलको उपाधि MERCURY FC TOKYO ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)...
लस एन्जसलको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुग्यो

लस एन्जसलको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुग्यो

समाचार सुन्नुहोस :  https://youtu.be/KtG5kgxSWUg काठमाडौँ - लस एन्जलसमा लागेको भयावह आगलागीबाट हालसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६ जना अझै बेपत्ता छन्। आवासीय क...
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपरकप’को उपाधि

काठमाडौं - बार्सिलोनाले कीर्तिमानी १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । आइतबार रियल म्याड्रिडविरुद्ध एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बार्सिलोनाले उपाधि जितेको हो । साउद...
आजदेखि स्वस्थानी व्रतकथा सुरु

आजदेखि स्वस्थानी व्रतकथा सुरु

समाचार सुन्नुहोस :  https://youtu.be/HbOVApNDan4 काठमाडौँ - वैदिक सनातन परम्पराअनुसार, माघ महिनालाई विशेष महत्त्व दिँदै देवीदेवताको पूजा आराधना गर्ने परम्परा नेपालमा अद्वितीय...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ । यस्तै, युरोपियन युरो, जाप...
संसद अधिवेशन नबोलाइएकोप्रति माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको आपत्ति

संसद अधिवेशन नबोलाइएकोप्रति माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको आपत्ति

समाचार सुन्नुहोस :  https://youtu.be/5IgVslwl10Y काठमाडौँ - पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन नबोलाइएकोप्रति आपत्ति जनाएक...
कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए स्पष्टीकरणको जवाफ

कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए स्पष्टीकरणको जवाफ

समाचार सुन्नुहोस : https://youtu.be/p6gW2XYfudE काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आफ्नो स्...
रबि लामिछाने काठमाडाैं प्रहरी हिरासतमा

रबि लामिछाने काठमाडाैं प्रहरी हिरासतमा

समाचार सुन्नुहोस :  https://youtu.be/xjQPS9hkr44 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा नै रहने भएका छन्। काठमाडौं जिल्ला अदालतक...
पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ र पन्तले रविको पक्षमा बहस गर्ने

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ र पन्तले रविको पक्षमा बहस गर्ने

काठमाडौं - जिल्ला अदालत काठमाडौँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएक...
शेयर बजार राताम्य: २५ अंकको गिरावट, चार अर्बको कारोबार

शेयर बजार राताम्य: २५ अंकको गिरावट, चार अर्बको कारोबार

समाचार सुन्नुहोस :  https://youtu.be/H_VZx6JjckE काठमाडौँ - आइतबार धितोपत्र दोस्रो बजार मापन गर्ने नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से २५.४१ अंक अर्थात् ०.९६ प्रतिशतले घटे...
शरीरमा भिटामिन डी’को कमी हुँदा देखिने संकेत

शरीरमा भिटामिन डी’को कमी हुँदा देखिने संकेत

अध्ययन भन्छ, विश्वका ७६ प्रतिशत मानिस भिटामिन डीको कमीबाट पीडित छन् । भिटामिन डी एक महत्त्वपूर्ण भिटामिन हो र शरीरलाई धेरै महत्त्वपूर्ण कार्यहरूको लागि आवश्यक पर्दछ । भिटामिन डी शर...
वसन्तको ‘साँझ पर्‍यो झमक्क’मा ग्रामिण परिवेशको चित्रण (भिडियो)

वसन्तको ‘साँझ पर्‍यो झमक्क’मा ग्रामिण परिवेशको चित्रण (भिडियो)

काठमाडौं - गायक प्रकाश सपूतको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्‍यो झमक्क’ सार्वजनिक गरिएको छ । गीतमा निर्देशक प्रकाश सपूतको शब्द, संगीत र स्वर छ । स्वरमा प्रकाशलाई शान्ति श्री परियार...
भीषण डढेलोको चपेटामा परेको लस एन्जलसमा लुटपाट मच्चियो

भीषण डढेलोको चपेटामा परेको लस एन्जलसमा लुटपाट मच्चियो

समाचार सुन्नुहोस :  https://youtu.be/GuJ5PHzPsnA काठमाडौँ - अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस क्षेत्र हाल भीषण डढेलोको चपेटामा परेको छ। जसका कारण १६ जनाको मृत्यु भइसकेक...