Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार धितोपत्र दोस्रो बजार मापन गर्ने नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से २५.४१ अंक अर्थात् ०.९६ प्रतिशतले घटेर २६०९.६७ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, यस दिन ८० लाख २१ हजार ६३१ कित्ता सेयर कारोबार भएका छन्, जसको कुल मूल्य तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

दिनभरका कारोबारमा ४३ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १९४ कम्पनीका सेयर घटेका छन्। ६ कम्पनीका सेयर मूल्य स्थिर देखिएका छन्। कारोबारमा रहेका सबै १३ समूहगत परिसूचकमा गिरावट आएको छ।

यस दिन, वेन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ, जुन सबैभन्दा धेरै गिरावट हो।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया