Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024
लिबियामा विनाशकारी आँधीपछि बाढी, तीन हजारको मृत्यु

लिबियामा विनाशकारी आँधीपछि बाढी, तीन हजारको मृत्यु

काठमाडौं - सेप्टेम्बर ९ मा लिबियामा आएको ड्यानियल आँधी र त्यसपछि आएको बाढीका कारण अहिलेसम्म ३ हजार जनाको मृत्यु भइसकेको छ । मिडिया रिपोर्टका अनुसार आँधी र बाढीबाट ७ देखि १० हजार मा...
पुटिन भेट्न रेल चढेर रूस हिँडे किम जोङ

पुटिन भेट्न रेल चढेर रूस हिँडे किम जोङ

काठमाडौं - उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका अनुसार ...
मोरक्को भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

मोरक्को भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

काठमाडौं - मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । अहिलेसम्म २ हजार बढी शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बी...
फिनल्याण्डकी पूर्वप्रधानमन्त्री मारिनले त्यागिन् संसद् पद

फिनल्याण्डकी पूर्वप्रधानमन्त्री मारिनले त्यागिन् संसद् पद

हेलसिन्की - गत अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्रयाट्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री सन्ना मरिनले बिहीबार आफ्नो संसदीय पदबाट राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको ...
छोटो बाटो बनाउन चीनको ग्रेट वालमा ठूलो भ्वाङ

छोटो बाटो बनाउन चीनको ग्रेट वालमा ठूलो भ्वाङ

काठमाडौं - निर्माण कामदारहरूले यान्त्रिक एक्स्काभेटर प्रयोग गरेर खन्दा चीनको शान्शी प्रान्तस्थित ग्रेट वाल अर्थात् विश्व प्रसिद्ध प्राचीन विशाल पर्खालको एउटा भागमा ठूलो क्षति पुगेक...
दुई लाखभन्दा बढी श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

दुई लाखभन्दा बढी श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

काठमाडौं - श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेश...
नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

काठमाडौं - सैनिक हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् । दाँतको गम्भीर समस्याबाट पीडित ...
नासाको स्पेसएक्स क्रू-६ छ महिनापछि पृथ्वीमा फर्कियो

नासाको स्पेसएक्स क्रू-६ छ महिनापछि पृथ्वीमा फर्कियो

काठमाडौं - अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्ष यानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिण...
जब मध्यआकाशमा विमानमा हालियो इन्धन

जब मध्यआकाशमा विमानमा हालियो इन्धन

कायरो - भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप...
कच्चा तेलको भाउ २०२३ कै उच्च विन्दुमा

कच्चा तेलको भाउ २०२३ कै उच्च विन्दुमा

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ ...
फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध

फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध

काठमाडौं - फ्रान्सले सेप्टेम्बर ४ बाट सुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरूलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिबन्ध लगाउने घो...
अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्‍यो नयाँ नक्सा

अरुणाचल र दक्षिण चीन सागरमा दाबी गर्दै चीनले जारी गर्‍यो नयाँ नक्सा

काठमाडौं - चीनले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । भारतको अरुणाचल प्रदेश, अक्साई चीन क्षेत्र र ताइवानलाई चिनियाँ भूमिका रूपमा नयाँ चिनियाँ नक्सामा समेटिएको छ । अगस्ट २१ मा...
चिनियाँ राजदूतसँग जापानले गर्‍यो सोधपुछ

चिनियाँ राजदूतसँग जापानले गर्‍यो सोधपुछ

टोकियो - जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ । उपविदेशमन्त्री मासाटाका ओक...
इराकमा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न ३ जनालाई फाँसी

इराकमा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न ३ जनालाई फाँसी

काठमाडौं - इराकको राजधानी बग्दादमा सन् २०१६ मा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ । सन् २००३ मा अमेरिकी नेतृत्वमा ...
मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं - भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । म...
फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

काठमाडौं - फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले य...
इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘इजी.५’ फेला

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘इजी.५’ फेला

काठमाडौं - इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ । मंगलबार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । म...
१५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री जेल चलान

१५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री जेल चलान

काठमाडौं - १५ वर्षपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा जेल चलान भएका छन् । मङ्गलबार बिहान स्थानीय समय अनुसार ९ बजे निजी जेटबाट सिङ्गापुरबाट बैंककक...
डेढेलोले हवाई, क्यानडा र स्पेनी टापुमा अकल्पनीय क्षति

डेढेलोले हवाई, क्यानडा र स्पेनी टापुमा अकल्पनीय क्षति

काठमाडौं - अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन् भ...
रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

काठमाडौं - रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्र...